×

आगामी निर्वाचनमा एमालेलाई बहुमतका साथ विजयी गराउनुपर्छ : अध्यक्ष ओली

असोज १२, २०८०

 नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफू नेतृत्वको पार्टीलाई बहुमतसहित सातै प्रदेशमा विजय गराउनुपर्ने बताएका छन् । एमाले कोशी प्रदेशको अधिवेशनको आज उद्घाटन गर्दै उनले पार्टीले लिएको &...

असोज १२, २०८०

नेकपा (एकीकृत समाजवादी)ले यही असोज १४ गतेदेखि समाजवादी जागरण अभियान २०८० सञ्चालन गर्ने भएको छ । असोज १४ गते झापाको काँकडभिट्टास्थित मेची नदीबाट बिहान ९ बजेदेखि शुरू हुने उक्त अभियान असोज २९ गते सुर्खे...

असोज १२, २०८०

नेकपा (एमाले) बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि अझै मतदान शुरू हुन सकेको छैन । बिहान साढे ११ बजे शुरू हुने भनिएको मतदान साढे १ बज्दासमेत शुरू हुन सकेको छैन ।  यसअघि आजै बिहान ८ बज...

असोज १२, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण उपलब्धिमूलक नभएको बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रवार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री...

असोज १२, २०८०

पाँच दिनदेखि राजधानी काठमाडौंमा जारी नेकपा एमाले बाग्मती प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि हुने भनिएको मतदान अझै शुरू भएको छैन । पछिल्लो पटक संशोधित निर्वाचन कार्यतालिका अनुसार शुक्रबार बिहान साढे ११ बज...

असोज १२, २०८०

नेकपा एमाले लुम्बिनी प्रदेशको बैठकले आगामी पुसभित्र जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।  लुम्बिनीमा १२ जिल्ला छन् । तीमध्ये रूकुम पूर्वमा मंसिरमा र अन्य जिल्लाको पुसभित्र अधिवेशन गर्ने निर्णय भएको केन्द्री...

असोज १२, २०८०

नेकपा (एमाले)को बाग्मती प्रदेश नेतृत्वका लागि आज मतदान हुँदैछ । बिहान साढे ११ बजे मतदान शुरू गर्ने कार्यतालिका छ ।  सहमतिमै नेतृत्व चयन गर्ने लामो प्रयास सफल नभएपछि मतदान हुन लागेको हो । ...

असोज १२, २०८०

नेकपा (एमाले) वाग्मती प्रदेशको अधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिका फेरबदल गरिएको छ । बिहान ८ बजे हुने भनिएको मतदान साढे ११ बजेमात्रै शुरू हुने भएको प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए । ...

असोज १२, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रमुख दलहरूलाई जनताका पक्षमा काम गर्न अन्तिम अपिल गरेका छन् । देशमा व्यप्त बेथितिलाई ठीक गर्ने अन्तिम अवसरका रूपमा अबका चार वर्ष सबै दलहरूलाई मिलेर काम ...

असोज १२, २०८०

नेकपा (एमाले)को बाग्मती प्रदेश अधिवेशन गत सोमबारदेखि जारी छ । गत सोमबार अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको भृकुटीमण्डपमा अधिवेशनको उद्घाटन गरेका थिए ।  त्यसपछि कमलादीस्थित प्रज्ञा भवनमा बन्द सत्र भएको ...

असोज ११, २०८०

गतवर्षको माघमा सञ्चारकर्मी ऋषि  धमलापत्नी एलिजा गौतम रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरिन् । सो पार्टीमा प्रवेश गरेसँगै केही समय राजनीतिमा सक्रियता बढाएकी अभिनेत्री समेत रहेकी गौतम यति...

असोज ११, २०८०

जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेश समिति पुनर्गठन भएको छ । शुक्रबार सुर्खेतमा आयोजित प्रदेशस्तरिय भेलाबाट देवीकृष्ण न्यौपानेको अध्यक्षतामा २७ सदस्यीय समिति पुनर्गठन गरिएको हो । समितिको उपाध्यक्ष...

असोज ११, २०८०

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आजै रातको १२ः०० बजेदेखि चालु अधिव...

असोज ११, २०८०

जनमत पार्टीले आगामी दिनमा कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने नीति लिएको छ । सङ्घीय सरकार र प्रदेश सरकारमा सहभागी सो पार्टीले तत्काल कुनै पनि पार्टीसँग एकीकरण पनि नगर्ने भएको छ ।  आगामी निर्वाचनलाई ल...

असोज ११, २०८०

काठमाडौंमा जारी नेकपा एमालेको बागमती प्रदेश अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि शुक्रवार मात्र मतदान हुने भएको छ । सहमतिको प्रयासका लागि भन्दै निर्वाचन कार्यक्रम पछि धकेलिएको हो । ​ बिहीवार बिहान ८ बज...

असोज ११, २०८०

एमाले बागमतीमा तीन सदस्य निर्विरोध निर्वाचित भएका छन् । २४५ पदका लागि निर्वाचन हुँदै गर्दा मजदुर क्लस्टरतर्फ तीन सदस्य निर्विरोध भएका हुन् । यो पदमा एकभन्दा बढीको उम्मेदवारी नपरेपछि उनीहरू निर्विरोध भएका हुन् ।...

असोज ११, २०८०

लुम्बिनी र बागमतीपछि नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनमा पनि अध्यक्षका लागि प्रतिस्पर्धा हुने देखिएको छ । अधिवेशन उद्घाटन गर्न सुर्खेत पुगेका अध्यक्ष केपी शर्मा ओलीले मीनबहादुर शाहीलाई सर्वसम्मत अध्यक्ष बनाउन दब...

असोज ११, २०८०

नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोशी प्रदेश अधिवेशन भोलिबाट हुँदैछ ।  अधिवेशनको संघारमा प्रतिनिधि मनोनीत गर्ने विषयले एमाले भित्र विवाद सिर्जना गरेको छ । एमालेका केन्द्रीय सचिव एवं कोशी प्रदेश इन्चा...

असोज ११, २०८०

एमाले बागमती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि बिहीबार दिउँसो साढे २ बजे बल्ल उम्मेदवारको प्रारम्भिक सूची प्रकाशित भएको छ । बुधवार साँझ नै उम्मेदवारी मनोनयन भए पनि बिहीवार दिउँसो बल्ल निर्वाचन कमिटी...