जेठ ६, २०७९
गोरखाको चुमनुब्री गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरू विजयी भएका छन्। अध्यक्षमा निमा लामाले १६२४ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी धन बहादुर गुरुङल...
गोरखाको चुमनुब्री गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरू विजयी भएका छन्। अध्यक्षमा निमा लामाले १६२४ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी धन बहादुर गुरुङल...
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा कांग्रेसका उम्मेदवार उपेन्द्र कार्की निर्वाचित भएका छन् भने उपमेयरमा नेकपा एमालेकी शान्ता थापाले जितेकी छन् । अन्तिम म...
काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ । शुक्रवार बिहानसम्म ७१ हजार २०९ मत गणना हुँदा साहले १२ हजार २१५ मतको अग्रता कायम गरेका छन् । ताजा मत परिणाम अनुसार साह...
काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ । शुक्रवार बिहानसम्म ७० हजार ५३५ मतगणना हुँदा साहले १२ हजार १५८ मतको अग्रता कायम गरेका छन् । ताजा मतपरिणाम अनुसार साहले...
रूकुम पश्चिमीको मुसिकोट नगरपालिकामा कांग्रेस विजयी भएको छ । नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेन्द्र केसी ६ हजार ९१४ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका बसन्तकुमार शर्...
मोरङको उर्लाबारी नगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमाले विजयी भएको हो । मेयरमा गंगाप्रसाद खरेल र उपमेयरमा मिनाकुमारी खतिवडा निर्वाचित भएका छन् । ...
कालिकोटको रास्कोट नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका धर्मराज शाही विजयी भएका छन् । शाहीले ३०४६ मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दयाराम सिम्खाडाले २ हजार ११७ मत पाएका छन्...
गोरखाको चुमनुव्री गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । गाउँपालिका अध्यक्षमा र उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएको हो । अध्यक्षमा निमा लामा र उपाध्यक्षमा लक्ष्मी गुरुङ विजयी भएका छन् । लामा १ हजार ६...
सर्लाहीको हरिवन नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । मेयरमा माओवादीका रमेश बुढाथोकी ७ हजार २ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गणेशप्रसाद प्रसाईले ...
काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ । शुक्रवार बिहानसम्म ६९ हजार ६८२ मतगणना हुँदा साहले १२ हजार १९ मतको अग्रता कायम गरेका छन् । ताजा मतपरिणाम अनुसार साहले २६...
काठमाडौं महानगरका स्वतन्त्र मेयर उम्मेदवार बालेन साहले फराकिलो मतान्तरको अग्रता बनाएका छन् । ६५ हजार ७९१ मत गन्दा बालेनले २४ हजार ७४१ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका के...
विवेकशील साझा पार्टीले स्थानीय तहको निर्वाचनमा पहिलो सफलता हासिल गरेको छ । बाराको फेटा गाउँपालिकामा सो पार्टीबाट अध्यक्षका उम्मेदवार रुस्तम अन्सारी निर्वाचित भएका छन् । अन्सारी चार हजार ४८५ मत ल्याई अध्यक्षमा निर्...
मोरङको उर्लाबारी नगरपालिकामा एमालेले जित हासिल गरेको छ । एमालेका गंगाप्रसाद खरेलले १२ हजार १५६ मत ल्याएर विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खड्गबहादुर फागोले भने १० हज...
१५ वटा स्थानीय तह रहेको झापामा अझै नौ पालिकाको मतपरिणाम आउन बाँकी छ । जिल्ला निर्वाचन कार्यालय झापाले छ पालिकाको मतगणना सकिएको जनाएको हो । जसमा कन्काई र भद्रपुर नगरपालिकाको मतगणना सकिएको छ भने बाह्र...
धरानमा ३१ हजार ४६३ मतगणना सकिँदा मेयरका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता कायमै राखेका छन् । लौरो चुनाव चिह्न लिएर लडेका हर्कले ९ हजार ३९५ मत पाउँदा गठबन्धनका कांग्रेस उम्मेदवार किशोर राईले ८ ह...
नयाँ जनप्रतिनिधिका लागि गत वैशाख ३० मा भएको निर्वाचनअन्तर्गत करिब २० प्रतिशत स्थानीय तहका मत परिणाम आउन बाँकी रहेका बेला संवत् २०७४ मा भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल आज रातिदेखि स...
काठमाडौं महानगरका स्वतन्त्रबाट मेयर उम्मेदवार बालेन साहको मत साढे २४ हजार नाघेको छ । ६५ हजार ४२७ मत गन्दा बालेनले २४ हजार ६१८ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थ...
स्थानीय तह निर्वाचनको क्रममा विराटनगर महानगरमा भएको निर्वाचनमा अत्याधिक मत बदर भएको पाइएको छ । विराटनगर महानगरमा मत गणना चलिरहेको छ । अहिलेसम्मको गणनाको तथ्यांक अनुसार, अघिल्लो निर्वाचनमाभन्दा बढि म...