जेठ ५, २०७९
मेयर बन्नकै लागि सांसदबाट राजीनामा दिएका उपेन्द्र कुशवाहा पराजित भएका छन् । मधेस प्रदेशको सांसद पदबाट राजीनामा गरेका नेपाली कांग्रेसका नेता कुशवाहा सर्लाहीको गोडैता नगरपालिकाको मेयरमा पराजित भएका...
मेयर बन्नकै लागि सांसदबाट राजीनामा दिएका उपेन्द्र कुशवाहा पराजित भएका छन् । मधेस प्रदेशको सांसद पदबाट राजीनामा गरेका नेपाली कांग्रेसका नेता कुशवाहा सर्लाहीको गोडैता नगरपालिकाको मेयरमा पराजित भएका...
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार विष्णुप्रसाद भुसालले १८ हजार ६०८ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । निकटतम प्रतिस्पर्धी गठबन्धनका...
काठमाडौं महानगरका स्वतन्त्रबाट मेयर उम्मेदवार बालेन साहको मत साढे २३ हजार नाघेको छ । ५९ हजार ८९७ मत गन्दा बालेनले २३ हजार ५८४ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थ...
काठमाडौं महानगरपालिकाको वडा नं. ८ मा गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले अग्रता लिएकी छन् । २०० मत गन्दा सिंहले ९९ मत प्राप्त गरेकी छन् । स्वतन्त्र उम्मेदवार बालेनले ४० र एमालेका केशव स्थ...
काठमाडौं महानगरकी मेयर उम्मेदवार सिर्जना सिंह मतगणनास्थलमा पुगेकी छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी कांग्रेसकी सिंह वडा नं. ८ को मतगणना भइरहेका बेला बिहीवार मतगणनास्थल राष्ट्रिय सभा गृह&nb...
सबैभन्दा कम जनसङ्ख्या भएको हिमाली जिल्ला मनाङमा स्थानीय तह निर्वाचनमा निर्वाचित अध्यक्षले शपथ लिएका छन् । चार गाउँपालिका रहेको मनाङमा उक्त निर्वाचनमा मिश्रित नतिजा आएको थियो । दुई पालिकामा नेकपा (एमाले...
भरतपुर महानगरपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । ४१ हजार ४१४ मतगणना हुँदासम्म दाहालले ३ हजार १२८ मतको अग्रता लिएकी हुन् । रेनुले १५ हजार ७४७ म...
देशको राजधानी रहेको काठमाडौं जिल्लाका १० नगरपालिकामध्ये ४ वटामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेस कीर्तिपुर, गोकर्णेश्वर, दक्षिणकाली र तारकेश्वरमा विजयी भएको छ भने टोखा र बूढानीलकण्ठमा एमाले व...
एकअर्काको प्रतिद्वन्द्वी भएर स्थानीय तह निर्वाचनमा होमिएका सहोदर दाजुभाइबीचको प्रतिस्पर्धामा भाइहरू विजयी भएका छन् । लुम्बिनी प्रदेशका ३ वटा वडामा दाजुभाइबीच रोचक प्रतिस्पर्धा भएको थियो । बाँकेको नेपाल...
बाजुराको बूढीगंगा नगरपालिकाका चार वटा वडामा मतगणना अन्योल भएको छ । नगर एक सातादेखि निर्वाचन अधिकृतविहीन बन्दा मतगणना अन्योल भएको हो । गत वैशाख ३० गते निर्वाचन अधिकृत कृष्णप्रसाद सापकोटाल...
काठमाडौं महानगरका स्वतन्त्रबाट मेयर उम्मेदवार बालेन साहको मत २२ हजार नाघेको छ । ५८ हजार ७६ मत गन्दा बालेनले २२ हजार १८९ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले...
पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा गठबन्धलाई पराजित गर्दै एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरका उम्मेदवार विमला अर्यालले नेपाली कांग्रेसका उम्मेदवार अर्जुनकुमार पोखरेललाई ३ हजार २१८ मत अन्तरले प...
ललितपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसका चिरीबाबु महर्जनले फराकिलो मतान्तरले अग्रता कायम गरेका छन् । ३२ हजार ८१९ मत गन्दा महर्जनले १७ हजार २१० र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ९६८८...
भरतपुर महानगरपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । ४० हजार ९६३ मतगणना हुँदासम्म दाहालले ३ हजार १२६ मतको अग्रता लिएकी हुन् । रेनुले १५ हजार ५१३ म...
रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ को मतगणनाका क्रममा मतपेटिकाको शिलबन्दी तोडिएको भेटिएपछि मतगणना स्थगित भएको छ । बुटवलका निर्वाचन अधिकृत लेखनाथ पौडेलले मतपेटिका खोल्ने क्रममा शिल चुँडिएको भेटिए...
सुनसरीको धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ्गले अग्रता कायम गरेका छन् । हालसम्म २९ हजार ४६६ मतगणना गर्दा हर्कको चुनाव चिह्न लौरोले गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका किशोर राईभन्दा १४७ मत...
काठमाडौं महानगरकी उपप्रमुख उम्मेदवार एमालेकी सुनिता डंगोलले २१ हजार ६९७ मत प्राप्त गरेकी छन् । यो भनेको निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठको भन्दा १४ हजार ८०९ मतले बढी ह...
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको छ । यसअघिको निर्वाचनमा गाउँपालिकामा एमालेले जितेको थियो । निर्वाचित अध्यक्ष टेकनारायण उपाध्यायले एमालेका रामप्रसाद पाण्डेलाई ...