०५ असार २०८३, शुक्रबार
जेठ ५, २०७९

दाङको घोराही उपमहानगरपालिकाको मेयर पदमा नेकपा एमालेका उम्मेदवार नरुलाल चौधरी दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । एमालेका चौधरीले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका हेमराज शर्मा &...

जेठ ५, २०७९

रामेछापको मन्थली नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विनोदकुमार कार्कीलाई पराजित गर्दै एमालेका लव श्रेष्ठले मेयरमा निर्वाचित भएका छन् । श्रेष्ठले ९...

जेठ ५, २०७९

काठमाडौं महानगरपालिकामा ५४ हजार ४८९ मत गणना भएको छ । जारी मतगणनामा महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले फराकिलो अग्रता लिएका छन् । बालेनले २० हजार ६७९ मतसहित अग्रता कायम राखेका ...

जेठ ५, २०७९

भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । सूर्यविनायकको मेयरमा एमालेका उम्मेदवार वासुदेव थापा निर्वाचित भएका छन् । थापाले १४ हजार ७५८ मत पाएका छन् । उनका निकटतम प्रत...

जेठ ५, २०७९

काभ्रेपलाञ्चोको नमोबुद्ध नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका कुनसाङ लामा निर्वाचित भएका छन् ।  मेयर पदमा लामा १२ हजार २११ मतसहित निर्वाचित भएका हुन् । नगरमा कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो ।...

जेठ ५, २०७९

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसबाट मेयरका उम्मेदवार शान्तिरत्न शाक्य १३ हजार ७९३ मतसहित निर्वाचित भएका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रत्नकुश रंजित...

जेठ ५, २०७९

भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी छन् ।  बिहीवार बिहान साढे ४ बजेको अपडेट अनुसार दाहालले १४ हजार ३७७ मत ल्याएकी छन् ।  उनका निकटतम प्र...

जेठ ५, २०७९

भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी छन् ।  बिहीवार बिहान साढे २ बजेको अपडेट अनुसार दाहालले १३ हजार ९४३ मत ल्याएकी छन् ।  उनका निकटतम प्र...

जेठ ५, २०७९

पन्ध्र वटा स्थानीय तह रहेको झापामा चार वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दुई स्थानीय तहमा जीत हासिल गरेको छ भने नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक/...

जेठ ५, २०७९

पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाको मेयर र उपमेयरमा बहुमतसहित नेकपा एमाले विजयी भएको छ ।  मेयरमा भीमलाल अधिकारी १६ हजार २ सय १२ मत सहित निर्वाचित भएका छन् ।  उनका निकटतम प्रतिस्पर्धी क...

जेठ ५, २०७९

काठमाडौं महानगरपालिकामा ५२ हजार ५१० मत गणना भएको छ । जारी मतगणनामा महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले २० हजार मत कटाएका छन् । बालेनले २० हजार २६ मतसहित अग्रता कायम राखेका छन्।...

जेठ ५, २०७९

मोरङको बुढीगंगा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।  अध्यक्षमा कांग्रेसका जितनारायण थापा मगर  ८ हजार २ सय ९९ मत सहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बलभद्...

जेठ ५, २०७९

सप्तरीको राजगढ गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा जसपा पार्टीका उम्मेदवार विजयी भएको छ ।  निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार गाउँपालिका अध्यक्षमा एमालेका ओमप्रकाश मण्डलले च...

जेठ ५, २०७९

रौतहटको चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।  मेयरमा कांग्रेसका सन्जयकुमार काफ्ले नगरप्रमुखमा ९ हजार १ सय ६३ मत सहित निर्वाचित भएका छन् ।  उनका  निकटतम प्रतिद्...

जेठ ५, २०७९

विराटनगर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका नागेश कोइरालाले १६ हजार ४ सय ५५ मत ल्याएका छन् ।   पछिल्लो अपडेटअनुसार उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागर कुमार थापाले १२ हजार २ सय ८८...

जेठ ५, २०७९

इलामको देउमाई नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नै नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा सूर्यप्रसाद पोखरेल र उपप्रमुखमा पविमाया राई निर्वाचित भएका हुन् । प्रमुख पदमा एमालेका उम्मेदवार...

जेठ ५, २०७९

वीरगञ्ज महानगरपालिकाको मेयर पदमा जनता समाजवादी पार्टी नेपालका राजेशमान सिंहले अग्रता कायम गरेका छन् ।  पछिल्लो अपडेटअनुसार, जसपाका सिंहले १४ हजार २६८ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकप...

जेठ ५, २०७९

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम नगरपालिकाको मेयरमा एमालेका धनपद यादव निर्वाचित भएका छन् ।  यादवले ७,८२४ मत पाएर निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका नरेन्द्र गुप्ताले ६...