जेठ ५, २०७९
विराटनगर महानगरपालिकामा कांग्रेसका उम्मेदवार नागेश कोइरालाले १९ हजार १७३ मतसहित अग्रस्थानमा कायम छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सागरकुमार थापाले १४ हजार ३३८ मतसहित कोइरालालाई पछ्याइरहेका छ...
विराटनगर महानगरपालिकामा कांग्रेसका उम्मेदवार नागेश कोइरालाले १९ हजार १७३ मतसहित अग्रस्थानमा कायम छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सागरकुमार थापाले १४ हजार ३३८ मतसहित कोइरालालाई पछ्याइरहेका छ...
नवलपरासीको बर्दघाट सुस्ता पश्चिमको सुस्ता गाउँपालिकामा नेपाली कांग्रेसका टेकनारायण उपाध्याय २७२ मतान्तरले निर्वाचित भएका छन् । ६ हजार २७० मत ल्याएर उनी अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्...
तनहुँको व्यास नगरपालिकामा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले शुरूआती अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार जोशीले १३१६ मत पाएका छन् । निकटतम कांग्रेसका वैकुण्ठ न्यौपानेले ८६१ मत ल्याएका छन् । चु...
विराटनगर महानगरपालिकामा नागेश कोइरालाले ४६२४ को मतान्तर बनाएका छन् । नागेशले १७ हजार ५९८ मत ल्याउँदा एमालेका सागर थापाले १२ हजार ९७४ मत ल्याएका छन् । उपप्रमुखमा एमालेकी शिल्पा कार्की भने ...
काभ्रेको बनेपा र नमोबुद्ध नगरपालिकामा नेकपा एमालेको विरासत ढलेको छ । २०७४ सालको निर्वाचनमा दुवै नगरपालिका एमालेले जितेको भए पनि २०७९ सालको चुनवामा कांग्रेसले विरासत ढालेको छ । काभ्रेको बनेपा नगरपा...
सुर्खेतको भेरीगंगा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । सत्तारुढ गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नगर प्रमुखमा एमालेका यज्ञप्रसाद ढकाल २२५ मतले विजयी भएका हुन् । गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदव...
दाङको घोराही उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनलाई पराजित गरेर नेकपा एमालेले जीत निकाल्यो । मेयरमा एमाले केन्द्रीय सदस्य समेत रहेका नरुलाल चौधरी दोस्रो कार्यकालका लागि र हुमा डिसी उपमेयरमा निर्वाचित भए ।&nbs...
रुपन्देहीको ओमसतिया गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले उम्मेदवार मन्जितकुमार यादव ‘सोनु’ र उपाध्यक्षमा नेपाली कांग्रेसकी सुनीता चौधरी निर्वाचित भएका छन् । यादव ४ हजार ८३२ मतसहित निर्वाचित भएका ...
मधेश प्रदेशको रौतहट र धनुषामा २ जना नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले रोज्दा पनि नगर प्रमुखमा दोहोरिएका छन् । रौतहटको मौलापुर नगरपालिकामा रीनाकुमारी साह र धनुषाको विदेह नगरपालिकामा बेचन दास तत्मा...
सप्तरीको विष्णुपुर गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का उमेशप्रसाद यादव निर्वाचित भएका छन् । उनले ३ हजार १ सय ६४ मत प्राप्त गरी नेपाली कांग्रेसका उम्मेदवार लिलाम्बर यादवलाई पराजित गरेका हुन्। ...
कैलालीको कैलारी गाउँपालिकामा गठबन्धनको आधिकारिक उम्मेदवारलाई हराउँदै कांग्रेसका बागी उम्मेदवार विजयी भएका छन् । गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध नेपाली कांग्रेसबाटै बागी उम्मेदवारी दिएका राजसमझ चौधरी ग...
स्थानीय तह निर्वाचन अन्तरगत पोखरा महानगरपालिकामा ५०११७ मतगणना सकिएको छ । बिहीबार बिहान ८ बजे प्राप्त तथ्यांकअनुसार एमालेका कृष्ण थापाले १८३६६ मत पाउँदा एकीकृत समाजवादीका धनराज आचार्यले २०७४९ मत ल्याएर अग्रता...
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका ईस्तियाक अहमद खान र उपप्रमुखमा नेकपा एमालेकी उमा अधिकारी निर्वाचित भएका छन् । खान ९ हजार १३४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्...
कैलालीको टीकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीले जितेको छ । हालै दर्ता भएको रेशम चौधरीले अगुवाइ गरेको पार्टीले स्थानीय तह चुनावमा जीत हासिल गरेको हो । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार र...
तिलोत्तमा नगरपालिकामा मतगणना मध्यरातबाट सुचारु भएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले मतगणनास्थलको सम्पूर्ण सुरक्षा व्यवस्था मिलाएर मतगणना सुरु गरिएको बताए । सर्वदलीय सहमतिपछ...
चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ३ हजार १ मतको अग्रता लिएकी छन् । नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई पछि पार्दै रेनुले अग्रता ...
मोरङको बुढीगंगा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्षमा कांग्रेसका जितनारायण थापा मगर ८ हजार २९९ मत ल्याएर विजयी भएका छन् । गाउँपालिका उपाध्यक्षमा कांग्रेसकी अमृताकुमारी गच्छदा...
वीरगञ्ज महानगरपालिकामा ३० हजार १६३ मतगणना भएको छ । मेयर पदमा सत्तारुढ गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राजेशमान सिंहले अग्रता कायम गरेका छन् । सिंहले निकटतम प्रतिस्पर्धीला...