०५ असार २०८३, शुक्रबार
जेठ ५, २०७९

रामेछापको दोरम्बा शैलुङ गाउॅपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।  अध्यक्षमा माओवादी केन्द्रका मैनकुमार मोक्तान निर्वाचित भएका छन् ।  मोक्तान ६ हजार २ सय ७० मतसहित निर्वाचित हुँदा ...

जेठ ५, २०७९

पोखरा महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायमै राखेका छन् । पोखरामा ४४ हजार ६ सय १६ मत गणना हुँदासम्म आचार्यले नेकपा एमालेका कृष्ण थापालाई २ हजार ३३ ...

जेठ ५, २०७९

काठमाडौं महानगरपालिकामा ५० हजार ६२३ मत गणना भएको छ । पछिल्लो अपडेट अनुसार मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले १९ हजार ५१४ मत पाएका छन् ।  बालेनका प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले १० हजार १४४...

जेठ ४, २०७९

चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी  रेनु दाहालले मतान्तर फराकिलो बनाएकी छन् । ३४ हजार १८१ मतगणना हुँदा रेनुले १२ हजार ७१९ मत पाएकी छन् । उनलाई पछ्याइरहेका एमालेक...

जेठ ४, २०७९

दोलखाको कालिञ्चोक गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसकका अर्जुन शिवाकोटी ५ हजार ७ सय ८६ मत सहित विजयी बनेका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेक...

जेठ ४, २०७९

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङको पालिका क्व्होलासोंथर गाउँपालिकामा एमालेको प्यानलै विजयी भएको छ । गाउँपालिका अध्यक्षमा सूर्यप्रसाद गुरुङ निर्वाचित भएका छन् । उनले तीन हजार ८५६ मत ल्याएका छन् । उन...

जेठ ४, २०७९

कपिलवस्तुमा जनता समाजवादी पार्टीले पहिलो जीत हात पारेको छ ।  कपिलवस्तु नगरपालिका नगर प्रमुखमा जसपाका सुदीप पौडेल ११ हजार ९०६ मतसहित विजयी भएका छन् ।  ३ हजार १ सय २४ मतान्तरले पौडेल निर्वाच...

जेठ ४, २०७९

सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका राजु लामा (तामाङ) ३ हजार ९२५ मतसहित निर्वाचित भएका हुन् ।  उनका निकटतम प्रतिद्वन्द्वी   नेपाली का...

जेठ ४, २०७९

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ। नगर  प्रमुखमा कृष्णप्रसाद श्रेष्ठ ११ हजार ३९६ मतका साथ विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी नेपाली  कांग्रेस...

जेठ ४, २०७९

विराटनगर महानगरपालिकामा नागेश कोइरालाले फराकिलो  अन्तर बनाएका छन् ।  ४९ हजार २ सय ४३ मत गणना हुँदा कोइरालाले १६ हजार ३ सय ७१ मत ल्याएका छन् भने एमालेका सागर कुमार थापाले १२ हजार ७६ मत ल्याए...

जेठ ४, २०७९

रौतहटको मौलापुर नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेकी रिनाकुमारी साह निर्वाचित भएकी छन् । उनी ५ हजार ५ सय ६४ मत प्राप्त गरी  दोस्रो कार्यकालका लागि चुनिएकी हुन् ।  साहको निकटतम प्रतिद्वन्द्वी न...

जेठ ४, २०७९

दोेलखाको गौरीशङ्कर गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।  अध्यक्षमा विश्वास कार्की र उपाध्यक्षमा श्यामसुन्दर तामाङ निर्वाचित भएका हुन् । उनीहरूले एमालेका...

जेठ ४, २०७९

मकवानपुरको मनहरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । आज अबेर सार्वजनिक मतपरिणामअनुसार गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार रञ्जन कालाखेती र उपाध्यक्षमा नेकपा (...

जेठ ४, २०७९

स्याङ्जाको चापाकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । प्रमुखमा कांग्रेसका देवबहादुर खाँण ९३५ मतान्तरले विजयी भएका छन् । उनले सात हजार ४९० मत प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेका रा...

जेठ ४, २०७९

चितवनको भरतपुर महानगरपालिकामा ३२ हजार ८९४ मत गणना सम्पन्न भएको छ ।  बुधवार राति ९ : ३५ बजेसम्ममा सो संख्यामा मत गणना भएको हो ।  जारी मतगणनामा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले १२ हजार ...

जेठ ४, २०७९

दाङको घोराही उपमहानगरपालिकामा आइतवार राति ९ : २० सम्ममा ६८ हजार ३६१ मत गणना भएको छ । जारी मतगणनामा मेयर पदमा नेकपा एमालेका नरुलाल चौधरीले ३२ हजार ३१२ मत सहित अग्रता कायम राखेका छन् ।  उनका ...

जेठ ४, २०७९

भरतपुर महानगरपालिकामा आइतवार राति ९ बजेसम्ममा ३२ हजार २९३ मत गणना भएको छ । जारी मतगणनामा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले मेयर पदमा अग्रता कायम गरिरहेकी छन् ।  दाहालले ११ हजार ९६६ मत पाएक...

जेठ ४, २०७९

काठमाडौं महानगरपालिकामा बुधवार राति साढे ८ बजेसम्ममा ४८ हजार ३०१ मतगणना सम्पन्न भएको छ । पछिल्लो मतगणनाअनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १८ हजार ७९५ मत पाएका छन् ।  सर्वाधिक चासोका ...