२८ असार २०८३, आइतबार
स्थानीय चुनाव

भरतपुर अपडेट : अग्रता बढाउँदै रेनु, कसको मत कति ?

भरतपुर अपडेट : अग्रता बढाउँदै रेनु, कसको मत कति ?

चितवनको भरतपुर महानगरपालिकामा ३२ हजार ८९४ मत गणना सम्पन्न भएको छ । 

बुधवार राति ९ : ३५ बजेसम्ममा सो संख्यामा मत गणना भएको हो । 

जारी मतगणनामा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले १२ हजार २१२ मतसहित अग्रता कायम राखेकी छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले ९ हजार ८७४ मत पाएका छन् । 

सुवेदीसँग दाहालले २ हजार ३३८ मतले अग्रता कायम राखेकी छन् ।

यस्तै कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले 

५ हजार ३३२ मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्