०३ साउन २०८३, आइतबार

सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका अध्यक्षमा माओवादीका लामा विजयी

सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका अध्यक्षमा माओवादीका लामा विजयी

सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

माओवादीका राजु लामा (तामाङ) ३ हजार ९२५ मतसहित निर्वाचित भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी   नेपाली कांग्रेसका जेठा तामाङले ३ हजार १९ र एमालेका सूर्यबहादुर लामाले २ हजार ७२७ मत ल्याएका छन् ।

उपाध्यक्षमा  एमालेकी मिठुदेवी लामा ३ हजार २५१ मत ल्याएर विजयी भएकी छन् ।

मिठुदेवीकी प्रतिस्पर्धी माओवादी केन्द्रकी राममाया तामाङले ३ हजार १०६ र कांग्रेसकी बबिता योञ्जनले २ हजार ८३० मत ल्याएर पराजय बेहोरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्