०५ असार २०८३, शुक्रबार
जेठ ४, २०७९

स्थानीय तह सदस्य निर्वाचन, २०७९ को जारी मतगणनाको परिणाम आउनेक्रम जारी छ । आज साँझ ८ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्टि भएअनुसार ४८५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।  मुलुकभर ७५...

जेठ ४, २०७९

पर्साको वीरगञ्ज महानगरपालिकाको  पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंहले १३ हजार ७२४ मतसहित अग्रतालाई निरन्तरता  दिएका छन् ।  नेकपा एमालेका उम्मेदवार विजयकु...

जेठ ४, २०७९

आठबिस नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । एमालेबाट प्रमुखमा तर्कबहादुर बडुवाल विजयी भए भने उपप्रमुखमा कल्पनाकुमारी थापा विजयी भइन्।  कांग्रेसका उम्मेदवार प्रेमप्रकाश शाहीलाई २६१ मत...

जेठ ४, २०७९

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साह ८ हजार ८३५ र उपमेयर सुनिता १२ हजार २४१ मतान्तरले अगाडि छिन् । महानगरमा ४८ हजार २१३ मत गणना हुँदा लौरो चिन्ह लिएर चुनावमा उठेका बालेनले १८...

जेठ ४, २०७९

गोकर्णेश्वर नगरपालिकाको नगरप्रमुख पदमा नेपाली कांग्रेसका दीपक रिसाल निर्वाचित भएका छन् । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको आज सम्पन्न मतगणनामा रिसाल विजयी भएका हुन् । रिसालले नौ हजार ६९२ मत पाई वि...

जेठ ४, २०७९

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्रता कायम छ । पछिल्लो विवरणअनुसार नेपाली कांग्रेसका उम्मेदवार महर्जनले १४ हजार २८५ र नेकपा (एम...

जेठ ४, २०७९

युरोपको बेल्जियममा लामो समयदेखि  व्यापार तथा बसोबास गरी हालसालै  परिवारसहित नेपाल फर्किएका बागलुङ तङ्ग्रामका राजु थापा नेपाली कांग्रेसका तर्फदेखि काठेखोला गाउँपालिकाको अध्यक्षमा निर्...

जेठ ४, २०७९

भरतपुर महानगरपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । ३१ हजार ७९३ मतगणना हुँदासम्म दाहालले २२०५ मतको अग्रता लिएकी हुन् । रेनुले ११ हजार ७५० मत पाउँ...

जेठ ४, २०७९

दोलखाको तामाकोसी गाउँपालिकामा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवारले गाउँपालिका प्रमुखमा जितेको छ ।​ तामाकोसीमा अध्यक्ष पदमा प्रोणप्रताप केसी निर्वाचित भएका छन् । उनले पाँच हजार ४९० मत प्...

जेठ ४, २०७९

स्थानीय तह निर्वाचनको मतपरिणाम धमाधम सार्वजनिक भइरहेका छन् ।  चुनावको प्रारम्भिक नतिजाअनुसार राजनीतिक वृत्तमा सधैँ चर्चामा रहने अनुहारलाई यो चुनाव फापेको देखिन्न । मतपरिणामअनुसार उनीहरूको आफ्नै प्रभाव...

जेठ ४, २०७९

काठमाडौं महानरपालिकाको मतगणना ५ दिनदेखि राष्ट्रिय सभा गृहमा जारी छ । मतगणना शुरू भएदेखि नै स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (बालेन)को दबदबा अहिले पनि उस्तै छ । शुरूदेखि नै अगाडि लागेका बालेनले ४७ ह...

जेठ ४, २०७९

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको वडामा कांग्रेसका मधुबावु तिवारी विजयी भएका छन् । कोइरालाको घर  रहेको विराटनगर ७ को वडाअध्यक्षमा तिवारी एक हजार ३१२ मतसहित निर्वाचित भएका हुन् ।  य...

जेठ ४, २०७९

कांग्रेसको गढको रुपमा चिनिने अर्घाखाँचीको सन्धीखर्क नगरपालिकामा नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् ।  सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार शान्ता भण्डारीलाई एक हजार ८०...

जेठ ४, २०७९

हेटौंडा उपमहानगरपालिकाको मतगणना कार्य जारी छ ।  हेटौंडा २ स्थित सिद्धार्थ माविको मतगणना स्थलमा मतगणनाको क्रममा नौला र अनौठो रुप देखा परिरहेछन् । यस्तै  आज हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को ...

जेठ ४, २०७९

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । हालसम्म उनले १८ हजार २३७ मत ल्याएका छन् । यो ४७ हजार ४ मत गन्दाको परिणाम हो । बालेनका निकटतम प्रतिद्वन्द्वी नेक...

जेठ ४, २०७९

कैलालीको कैलारी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार जीतको नजिक पुगेका छन् । प्रत्येक वडाहरूमा पुरै प्यानलसहित नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । हालसम्म गाउँपालिकाको वडा नं. १ देखि...

जेठ ४, २०७९

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा नेपाली कांग्रेसले नेकपा एमालेको विरासत खोसेको छ।  प्रमुखमा कांग्रेसका आइतमान तामाङले ९३ मतको अन्तरले जितेका छन्।  ११ हजार २५८ मत ल्याएर उनी निर्वाचित हुँदा...

जेठ ४, २०७९

सर्लाहीको बागमती नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार भरत थापा दोहोरिएका छन् ।  बुधबार दिउँसो सम्पन्न मतगणना अनुसार थापा ११ हजार ३५७ मत ल्याएर विजयी भएका हुन् । उनी २०७४ को निर्वाचनमा पनि ...