०९ असार २०८३, मंगलबार
जेठ ४, २०७९

काठमाडौंको उपप्रमुख उम्मेदवार एमालेकी सुनिता डंगोलले १७ हजार ५२६ मत प्राप्त गरेकी छन् । यो भनेको निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठको भन्दा ११ हजार ९०५ मतले बढी हो । श्रे...

जेठ ४, २०७९

विराटनगर महानगरपालिकामा नागेश कोइरालाले ३ हजार ७८५ को मतान्तर बनाएका छन् ।  नागेशले १५ हजार २१३ मत ल्याउँदा एमालेका सागर थापाले ११ हजार ४२८ मत ल्याएका छन् ।  राप्रपाका प्रलाद शाहले ३ हजार ...

जेठ ४, २०७९

नेकपा एमालेको किल्ला रहेको धनुषाको मुखियापट्टि मुसहर्निया गाउँपालिकामा जनता समाजवादी पार्टीले जीत निकालेको छ ।  जसपाका जयकुमार यादव ५ हजार ४१० मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी ने...

जेठ ४, २०७९

रौतहटको गौर नगरपालिकामा नेकपा (एस)ले जीत हात पारेको छ ।  नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालको गृह जिल्ला तथा निर्वाचन क्षेत्र समेत रहेको गौरमा एकीकृत समाजवादीले आफ्नो दबदबा कायम गर्न सफल भएको हो ...

जेठ ४, २०७९

चितवनको इच्छाकामना गाउँपालिकामा नेकपा एमालेका दानबहादुर गुरुङ विजयी भएका छन् ।  निवर्तमान अध्यक्ष गीताकुमारी गुरुङलाई पराजित गर्दै दानबहादुर अध्यक्ष निर्वाचित भएका हुन् ।  दानबहादुरले ६ हजार ...

जेठ ४, २०७९

ललितपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसका चिरीबाबु महर्जनले फराकिलो मतान्तरले अग्रता कायम गरेका छन् । २५ हजार २६२ मत गन्दा महर्जनले १३ हजार ६४६ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ७०५१...

जेठ ४, २०७९

चितवनको भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार रेणु दाहालले ११ हजार मत कटाउँदा एमालेका विजयी सुवेदीसँग दुई हजारको मतअन्तर कायम गरेकी छिन् ।  बुधबार अपरान्ह सवा ५ बजेसम्मको मतगणना अनुसार दाहालले ...

जेठ ४, २०७९

कांग्रेसको गढ मानिएको मोरङको सुनवर्षी नगरपालिकामा एमालेले जित निकालेको छ । एमालेका श्यामप्रसाद राजवंशीले ८ हजार ६३९ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन् ।  उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका यज्...

जेठ ४, २०७९

अर्घाखाँचीको मालारानी गाउँपालिकामा एमालेबाट आमाछोरी निर्वाचित भएका छन् ।  मालारानी गाउँपालिकामा एउटै पार्टीबाट वडा नम्बर ३ मा आमा रेमकला विक र वडा नम्बर ५ मा उनकी छोरी अनिता दलित महिला सदस्यमा निर्...

जेठ ४, २०७९

पर्साको ठोरी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका लालबहादुर श्रेष्ठ वियजी भएका छन् ।  माओवादी केन्द्रका पदमलाल श्रेष्ठलाई झण्डै ७ सय मतान्तरले पराजित गर्दै एमाले उम्मेदवार श्रेष्ठ विजयी भएका हुन् ।  ल...

जेठ ४, २०७९

रुपन्देहीको सिद्धार्थनगर (भैरहवा) नगरपालिका वडा नम्बर १० मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रामचन्दर कोइरीले १ मत मात्र पाएका छन् । सिद्धार्थनगर वडा नम्बर १० मा नेकपा एमालेका उम्मेदवार सुर्जमन अहिर (यादव)...

जेठ ४, २०७९

काठमाडौं महानगरका स्वतन्त्र मेयर उम्मेदवार बालेन साहको मत १८ हजार नाघेको छ ।  ४६ हजार १८७  मत गन्दा बालेनले १८ हजार १६ मत पाएका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापि...

जेठ ४, २०७९

धरान उपमहानगरपालिकाको मतगणना रोकिएको छ ।  मतदान अधिकृतको हस्ताक्षर नभएका १८ वटा मतपत्र भेटिएपछि विवाद हुँदा मतगणना रोकिएको हो । १८ वटै मतपत्रमा मत माओवादीको उम्मेदवारलाई परेको थियो ।  ...

जेठ ४, २०७९

वीरगंज महानगरपालिकामा गठबन्धनबाट मेयरका उम्मेदवार जसपाका राजेशमान सिंहले दोब्बर बढी मतको अन्तरले अग्रता कायम राखेका छन् । हालसम्मको मतपरिणामअनुसार उनले १३ हजार ७२४ मत ल्याएका छन् ।  नेकपा एमालेका...

जेठ ४, २०७९

सप्तरीको बलान-बिहुल गाउँपालिका अध्यक्षमा जनमत पार्टीले जीत हात पारेको छ । बलान–बिहुल गाउँपालिकाको अध्यक्षमा जनमत पार्टीका खेमचन्द्र यादव निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अरुणक...

जेठ ४, २०७९

काठमाडौं महानगरपालिकाको वडा नम्बर २८ को मतगणनामा बालेन्द्र साहलाई भन्दा बढी मत केशव स्थापितलाई आएको छ ।  अहिले वडा नम्बर २८ को मतगणना भइरहेको छ । यो केशव स्थापितको आफ्नो वडा पनि हो ।  उक्त व...

जेठ ४, २०७९

पोखरा महानगरपालिकाको मतगणनास्थलमा विवाद भएको छ । दलका प्रतिनिधि विषयमा विवाद भएको हो ।  गणनास्थलमा २ जना मात्रै प्रतिनिधि बस्ने भए पनि कांग्रेसका ९ जना बसेपछि विवाद भएको एमाले जनाएको छ ।  ...

जेठ ४, २०७९

भरतपुर महानगरपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । २९ हजार ४४७ मतगणना हुँदासम्म दाहालले १९०६ मतको अग्रता लिएकी हुन् । रेनुले १० हजार ७४८ मत पाउँ...