०३ साउन २०८३, आइतबार
स्थानीय चुनाव

ललितपुर अपडेट- चिरीबाबुले १३ हजार ६४६ मत पाउँदा हरिकृष्णको कति ?

ललितपुर अपडेट- चिरीबाबुले १३ हजार ६४६ मत पाउँदा हरिकृष्णको कति ?

ललितपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसका चिरीबाबु महर्जनले फराकिलो मतान्तरले अग्रता कायम गरेका छन् ।

२५ हजार २६२ मत गन्दा महर्जनले १३ हजार ६४६ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ७०५१ मत पाएका छन् ।

उपप्रमुखमा एमालेकी मञ्जली शाक्यले ७२७८ मतका साथ अग्रस्थानमा छिन् । 

माओवादीका बाबुराज बज्राचार्यले ५४०४ मत पाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्