३२ असार २०८३, बिहीबार

वीरगञ्ज अपडेटः सिंहले १३ हजार ७२४ मत ल्याउँदा सरावगीको कति ?

वीरगञ्ज अपडेटः सिंहले १३ हजार ७२४ मत ल्याउँदा सरावगीको कति ?

वीरगंज महानगरपालिकामा गठबन्धनबाट मेयरका उम्मेदवार जसपाका राजेशमान सिंहले दोब्बर बढी मतको अन्तरले अग्रता कायम राखेका छन् ।

हालसम्मको मतपरिणामअनुसार उनले १३ हजार ७२४ मत ल्याएका छन् । 

नेकपा एमालेका मेयर उम्मेदवार विजय सरावगीले ६९२७ मत मात्र ल्याएका छन् ।

 
 

salt training

कमेन्ट गर्नुहोस्