
काठमाडौं महानगरपालिकामा ५० हजार ६२३ मत गणना भएको छ ।
पछिल्लो अपडेट अनुसार मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले १९ हजार ५१४ मत पाएका छन् ।
बालेनका प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले १० हजार १४४ मत पाएका छन् ।
कांग्रेसकी सिर्जना सिंहले ९,३४२ मत पाएकी छन् ।