०३ साउन २०८३, आइतबार

रामग्राम नगरपालिकाको मेयरमा एमालेका यादव निर्वाचित

रामग्राम नगरपालिकाको मेयरमा एमालेका यादव निर्वाचित

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम नगरपालिकाको मेयरमा एमालेका धनपद यादव निर्वाचित भएका छन् । 

यादवले ७,८२४ मत पाएर निर्वाचित भएका हुन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका नरेन्द्र गुप्ताले ६,२६७ मत पाए  । 

नगरको उपमेयरमा राप्रपाकी सम्झना चौधरीले ६,५८२ मत पाएर निर्वाचित हुँदा एमालेकी लक्ष्मी क्षेत्रीले ६,४६३ पाएर पराजित भएको निर्वाचन आयोगले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्