×

NMB BANK
NIC ASIA

नेपालबारे भ्रम फैलाउने सुधीर चौधरीले छाडे जीन्युज

असार १७, २०७९

NTC
Premier Steels

नेपालबारे भ्रम फैलाउने भारतीय टेलिभिजन जीन्युजका प्रधानसम्पादक सुधीर चौधरीले राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत भएको र आगामी ८ जुलाईमा बिदाई कार्यक्रम राखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 
ट्वीटरमा उनले किन जीन्युज छाडे भनेर चर्चापरिचर्चा भएको छ । समाचारहरुमा उनले आफ्नो व्यवसाय गर्न खोजेको उल्लेख गरिएपनि स्पष्ट खुलाइएको छैन । उनी जीन्युजमा पछिल्लो एक दशकदेखि प्रधानसम्पदकको भूमिकामा थिए ।  भारतीय सत्तारुढ पार्टीको पक्षपोषक भएको आरोप लागेपनि उनी चर्चित छन् । 

Muktinath Bank

उनले नेपाल आएर २०७७ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्तरवार्ता लिएका थिए भने सगरमाथा पुगेर उनले एभरेस्ट भारत दाबी गर्नुपर्छ भनेर विवादास्पद अभिव्यक्ति दिएका थिए । सगरमाथामा भारतले दाबी गर्नुपर्छ भन्ने आफ्नो अभिव्यक्तिलाई लिएर नेपालमा चर्को विरोध भएपछि चौधरीले अन्ततः माफी नै माग्नुपरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

चौधरीले सगरमाथाको सावैभौमिकतामाथि भारतले दाबी नगरेको र आफ्नो प्रस्तुतीबाट भ्रम फैलिएको भन्दै माफि मागेका थिए । माफी माग्ने क्रममा उनले माउन्ट एभरेस्टको लोकेसनलाई कसैले बदल्न नसक्ने र नेपालमै भएको बताएका थिए । ‘माउन्ट एभरेस्ट नेपाल र तिब्बतको बीचमा छ र यहीँ नै रहन्छ, यसलाई कसैले खोस्न सक्दैन, यसको नाम चाहिँ परिवर्तन हुनुपर्छ’, उनले भनेका थिए । 

Vianet communication

उसो त उनको टेलिभिजन च्यानलबाट चीनसँग जोडेर नेपालको विषयमा अनेकन भ्रम फैलाइएको थियो । त्यतिबेला जीन्युजको चर्को आलोचना भएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x