×

NMB BANK
NIC ASIA

कतारका राजाको स्वागतमा सिँगारियो काठमाडौं [तस्वीरहरू]

काठमाडाैं | बैशाख ११, २०८१

NTC
Premier Steels

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि काठमाडौं सिँगारिएको छ ।

Muktinath Bank

कतारका अति विशिष्ट पाहुनाको स्वागतका लागि काठमाडौंको मुख्य सडक, चोकमा स्वागतद्वार, तुल ब्यानरसहित चिटिक्क पारिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागत द्वारसहित सडक सफाइलगायतका व्यवस्थापन गरिएको छ ।​


Advertisment
Nabil box
Kumari

तस्वीर : नेपाल फोटो लाइब्रेरी

Vianet communication

null

null

null

null

null

null

null

null

null

null

null

null

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ स्थित चर्चित खारा ब्यारेक र रुकुम पूर्वमा रहेको सिस्ने हिमाल । तस्वीर : कुलदीप न्यौपाने/रासस

माघ २८, २०८०

बेनी- म्याग्दीको धवलागिरि गाउँपालिका–७ को बादिकाको भीरमा अक्करे भीरमा निर्माण भएको सडकको ढलानसहित स्तरोन्नति भएपछि सहज रुपमा गुड्दै गरेका सवारी साधन । यस भीरमा सडकलाई ढलान, फराकिलो, नाली निर्माण र ग्र...

कात्तिक २७, २०८०

तस्वीर : विश्वास खनाल/लोकान्तर​

मंसिर २, २०८०

अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ ङिस्याङ गाउँपालिका-४ स्थित सब्जेहुँदै  साईकल यात्रामा माथिल्लो  मनाङ जाँदै गरेका ६ वर्षे बालक सहितको सिङ्गापुरे  परिवार ।  दामन, सौराहा हुँदै साईकलमै यहाँ आइ...

चैत ११, २०८०

आपसी मेलमिलाप र सद्‌भावको रूपमा मनाइने होली रङहरूको पर्व होली उपत्यकासहित पहाडी क्षेत्रमा धुमधामका साथ मनाइँदैछ । फागु पर्वको अवसरमा काठमाडौंको वसन्तपुरमा हर्षोल्लास छाएको छ। वसन्तपुरमा सामूहिकर...

मंसिर ६, २०८०

काठमाडौं उपत्यकामा बिहीवार मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेत्तृत्वमा प्रदर्शन हुँदैछ ।   राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले आयोजना गरेको उक्त प्रदर्शनमा भाग लिन देशका व...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x