×

NMB BANK
NIC ASIA

वडावडामा डेंगु सम्बन्धी सचेतना अभियान

भदौ २८, २०७६

NTC
Premier Steels

सुर्खेत – डेंगु संक्रमण बढ्न थालेपछि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले यसविरुद्व अभियान सञ्चालन गरेको छ ।

Muktinath Bank

वडा कार्यालयले शनिवार टोल–बस्तीसम्म पुगेर डेंगु रोगविरुद्व सचेतना फैलाउनाका साथै लामखुट्टेका लार्भासमेत नष्ट गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बसपार्क क्षेत्रमा ‘एडिज’ जातको लामखुट्टेका लार्भा देखा परेकाले प्रदेश स्वास्थ्य निर्देशनालयले नष्ट गर्न नगरपालिकालाई निर्देशन दिएको थियो । निर्देशनालयले नगरभित्रका ग्यारेज सेन्टर, नाली र डिब्बा, कुलर, बोतल पाइने स्थानहरुमा लार्भाको खोजी गरी नष्ट गर्न जनप्रतिनिधिलाई आग्रह गरेको थियो । 


Advertisment
Nabil box
Kumari

वडा नम्बर ६ का अध्यक्ष मोती कँडेलले बसपार्क क्षेत्रमा गाडीका पुराना टायर, पानीका बोतल जथाभावी फ्याकिँदा ‘एडिज’ जातको लामखुट्टे देखिएको बताए । उनले शनिबार टोल–टोलमा पुगेर जनचेतना फैलाउनाका साथै लामखुट्टेका लार्भा नष्ट गरिएको जानकारी दिए । सफा पानी जमेको ठाउँ, गाडीका टायर, डिब्बा, बोतलभित्र एडिज नामको लामखुट्टे बस्ने गर्दछ । 

Vianet communication

सुर्खेतमा हालसम्म डेंगुका ६ बिरामी फेला परेका छन् । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले डेंगु संक्रमित ३ जना उपचारपश्चात् घर फर्केका तथा बाँकी ३ उपचारकै क्रममा रहेको जनाएको छ ।

विक्रम संवत् २०७४ मा वीरेन्द्रनगर, दशरथपुर, अवलचिङ, गुमी र कल्याणमा गरी २१ बिरामी फेला परेका थिए । ५ वर्षअघि डेंगुबाट सुर्खेतमा १ जनाको मृत्यु भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x