×

NMB BANK
NIC ASIA

गाजामा इजरायली सेना र प्यालेस्टाइनी लडाकूहरूबीच गोली हानाहान

फागुन १२, २०७६

NTC
Premier Steels

इजरायली सेनाको बुलडोजरले मृत प्यालेस्टाइनीलाई भुइँबाट उठाएको एक भिडियो भाइरल भएपछि इजरायली सेना र प्यालेस्टाइनी लडाकूहरूबीच गोली हानाहान भएको छ । 

Muktinath Bank

लडाकूहरूले आइतवार बेलुका इजरायलतिर २० भन्दा बढी रकेट प्रहार गरेको इजरायली सेनाले जनाएको छ । कैयौं महिनापछि लडाकूहरूले गरेको यो सबभन्दा ठूलो आक्रमण हो । रकेट आक्रमणबाट कुनै इजरायलीलाई चोटपटक लागेको खबर छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इस्लामिक जिहादका अड्डाहरूमा शृंखलाबद्ध आक्रमण गरेको इजरायलले जनाएको छ । यो समूह गाजामा रहेका दुई प्रमुख लडाकू समूहमध्ये एक हो । इस्लामिक जिहादले रकेट आक्रमण गरेको इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल जोनाथन कोनरिकसले बताए । 


Advertisment
Nabil box
Kumari

आइतवार बिहान दुईजना मानिसले गाजा र इजरायललाई छुट्ट्याउने पर्खाल नजिक बम राखेको देखेपछि आफूहरूले गोली चलाएको इजरायली सेनाको भनाइ छ । ती दुईजनाले बम राख्ने काम गरेको भिडियो इजरायली सेनाले सार्वजनिक गरेको छ । गोली लागेर दुईमध्ये एकको ज्यान गएको छ । 

Vianet communication

मृतक पुरुषको नाम मोहम्मद अल–नाइम हो । इस्लामिक जिहादको सशस्त्र संगठन कुद्स ब्रिगेडले मारिने व्यक्ति आफ्ना एक लडाकू भएको जनाएको छ । 

अर्का व्यक्तिलाई गम्भीर चोटपटक लागेका कारण गाजा अस्पतालमा उपचार गरिएको छ । 

मृत व्यक्तिलाई इजरायली बुलडोजरल उठाउन खोजेको र त्यसक्रममा गोली चलाइएपछि असफल भएको अनि अन्ततोगत्वा शरीर उठाएर इजरायलतर्फ लगिएको भिडियोमा देखिन्छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x