×

NMB BANK
NIC ASIA

कन्हैया कुमारको पक्षमा उभियो कांग्रेस, केजरीवाललाई कानूनी समझ छैन !

फागुन १७, २०७६

NTC
फाइल फोटो
Premier Steels

दिल्लीको अरविन्द केजरीवाल नेतृत्वको सरकारले जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) छात्रसंघका पूर्व अध्यक्ष कन्हैया कुमारविरुद्ध राजद्रोहको मुद्दा चलाउने अनुमति दिएपछि भारतीय कांग्रेस विरोधमा उत्रिएको छ ।

Muktinath Bank

कांग्रेस नेता पी चिदम्बरमले कन्हैयालाई साथ दिँदै केजरीवाल सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शनिवार एक ट्विट गर्दै नेता चिदम्बरमले राजद्रोह कानूनबारे केन्द्र सरकारजस्तै दिल्ली सरकारलाई समेत समझ नभएको आरोप लगाएका छन् । उनले लेखेका छन्, ‘म भारतीय दण्ड संहिता (आईपीसी) को धारा १२४ए अन्तर्गत कन्हैया कुमार लगायतविरुद्ध राजद्रोहको मुद्दा चलाउने मञ्जुरीको कडा विरोध गर्छु ।’


Advertisment
Nabil box
Kumari

दिल्ली सरकारको निर्णयपछि कन्हैया कुमारले समेत प्रतिक्रिया जनाएका छन् । शुक्रवार एक ट्विट गर्दै कन्हैयाले लेखेका छन्, ‘दिल्ली सरकारले सेडिसन मुद्दाको अनुमति दिएकोमा धन्यवाद ! दिल्ली पुलिस र सरकारी वकिललाई आग्रह गर्छु कि यो मुद्दालाई अब गम्भीरताका साथ लिइयोस् ।’

जेएनयूमा देश विरोधी नाराबाजी गरिरहेको भिडियो २०१६ फेब्रुअरी ९ मा सार्वजनिक भएपछि कन्हैया विवादमा तानिएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x