×

NMB BANK
NIC ASIA

तपाईं विदेश जान पाउने कि नपाउने ? हस्तरेखाले निर्धारण गर्छ भविष्य

फागुन १८, २०७६

NTC
Premier Steels

विदेश घुम्ने इच्छा सबैलाई हुन्छ । तर इच्छा भने धेरैको पूरा हुँदैन । ज्योतिष शास्त्रका अनुसार विदेश जाने इच्छा पूरा हुन हातमा विदेश रेखा हुन जरुरी छ ।

Muktinath Bank

हातमा गुरू, शनि, सूर्य, वुध र शुक्र पर्वतसँगै चन्द्र पर्वत पनि पाइन्छ । विदेश जानका लागि चन्द्र पर्वतलाई गम्भीरताका साथ परीक्षण गरिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चन्द्र पर्वत यदि कुनै सिधा रेखा छ भने उक्त रेखाले व्यक्तिलाई विदेश पठाउँछ । यो रेखासँग सहायक अरू रेखा पनि माथितिर बढिरहेको देखिएमा उक्त व्यक्ति हवाइ यात्रा गर्नेछ ।


Advertisment
Nabil box
Kumari

विदेश रेखा स्पष्ट र लामो हुने व्यक्ति धेरै पटक विदेश यात्रा गर्न पाउँछ । हस्तरेखामा वुध पर्वत अग्लो छ भने उक्त व्यक्ति बिजनेशको सिलसिलामा विदेश यात्रा गर्ने अवसर पाउँछ । गुरु पर्वत स्पष्ट देखिएको छ भने उक्त व्यक्ति पढ्नका लागि विदेश जाने अवसर पाउँछ ।

Vianet communication

यदि मंगल पर्वत स्पष्ट छ भने त्यस्ता व्यक्तिहरू मेडिकल पढ्न विदेश जाने योग रहेको ज्योतिषशास्त्रमा उल्लेख छ ।

हस्तारेखामा विदेश यात्रा उल्लेख भएर पनि विदेश जान नपाउनेहरूले राहु-केतुको स्थिति थाहा पाउनुपर्छ । हातमा जब यी दुवै ग्रहमध्ये कुनै एक खराब स्थितिमा भए उक्त व्यक्ति विदेश जान अड्चन पैदा हुन्छ । ग्रहको अशुभता हटाउन भगवान शिवको पूजा गर्नुपर्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x