×

NMB BANK
NIC ASIA

ज्वरो आएकी महिला क्वारेन्टाइनबाट बच्न बसबाट हाम्फालेर भागिन् (भिडियो)

चैत १८, २०७६

NTC
Premier Steels

चीनमा एक महिला ज्वरो आएको भए पनि कोरोनाभाइरस क्वारेन्टाइनबाट बच्नका लागि बसबाट हाम्फालेर भागेकी छन् । उनलाई अधिकारीहरूले समातेका छन् । 

Muktinath Bank

ती महिला चिनियाँ नागरिक हुन् र उनी अध्ययनका लागि जर्मनी गएकी थिइन् । त्यहाँ महाव्याधि बढ्ने डर भएपछि उनी घर फर्केकी थिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामाजिक सञ्जालमा आएको भिडियोमा ती महिला बसको झ्यालबाट हाम्फालेको देखिन्छ । बसले विमानस्थलबाट यात्रुहरूलाई आईसोलेसन केन्द्रतिर लगिरहेको थियो । हाम्फाल्ने बित्तिकै उनलाई हाज्मात वस्त्र लगाएका स्वास्थ्य अधिकारीहरूले समातेका थिए । 


Advertisment
Nabil box
Kumari

चीनमा कोरोनाभाइरस घटेपछि अनि युरोपमा चाहिँ बढेपछि विदेश पढ्न गएका चिनियाँ विद्यार्थीहरू घर फर्किन थालेका छन् । 

Vianet communication

यसरी ठूलो संख्यामा बाहिरबाट मानिसहरू आउन थालेपछि देशमा संक्रमणको दोस्रो लहर आउन सक्ने भनी चिनियाँ सरकारी सञ्चारमाध्यमले चेतावनी दिएको छ । 

ती महिला विद्यार्थीको शारीरिक तापक्रम उच्च रहेको पाइएको थियो । उनी जर्मनीको फ्र्यांकफर्टबाट चिनियाँ शहर चिङ्दाओ आएकी थिइन् । 

अन्य यात्रुहरूका साथ मिनीबसमा बसी पनि क्वारेन्टाइन केन्द्रतर्फ जानका लागि कुरिरहेकी थिइन् । 

तर घर जानको हतारोले उनी भाग्न खोजेको मिडियामा आएको छ । पछि उनको कोरोनाभाइरस परीक्षण गर्दा नेगेटिभ पाइयो र उनलाई अनिवार्य आइसोलेसनमा राखियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x