×

NMB BANK
NIC ASIA

बच्चा जन्माएको केही घन्टापछि कोरोनाभाइरसका कारण आमाको मृत्यु

चैत २३, २०७६

NTC
Premier Steels

युक्रेनमा गालिना नामक एक महिलाले छोरी जन्माएको केही घन्टापछि नै कोरोनाभाइरसका कारण ज्यान गुमाएकी छन् ।  

Muktinath Bank

ती ३६ वर्षीया महिलालाई पश्चिमी युक्रेनमा रहेको इभानो–फ्रांकिव्स्क शहरको प्रसूतिगृहमा राखिएको थियो । त्यहाँ नै उनलाई कोरोना लागेको बताइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मार्च १० मा उनी प्रसूतिगृहमा भर्ना भएकी थिइन् । त्यतिखेर उनमा भाइरसको कुनै लक्षण देखिएको थिएन । तर त्यहाँ १९ दिन बस्दा उनी गम्भीर बिरामी भइन् । 


Advertisment
Nabil box
Kumari

स्थानीय स्वास्थ्य अधिकारीहरूका प्रवक्ता भोलोदीमीर चेम्नीले पत्रकार सम्मेलनमा भने, ‘मार्च २९ मा महिलाको स्वास्थ्य स्थिति बिग्रियो । उनको रगतमा अक्सिजनको मात्रा स्वाट्टै घट्यो । उनलाई १०२.२ ज्वरो आयो । उनलाई सास फेर्न गाह्रो हुन थाल्यो र निमोनिया पनि लाग्यो । पछि उनलाई कोरोनाभाइरस पोजिटिभ पाइयो ।’

Vianet communication

त्यसै साँझ गालिनाले साढे २ किलोकी स्वस्थ बालिकालाई जन्म दिइन् । 

उनको स्वास्थ्यस्थिति बिग्रिएपछि सघन उपचार कक्षमा लगियो र भेन्टिलेटरमा राखियो । 

गालिनाकी नातेदार ओक्साना स्तासेभिचले भनिन्, ‘उनको मृत्यु हुन लागेको छ भनी हामीलाई भनियो । उनीहरूले हामीलाई उनी रहेको वार्डमा पसेर अलबिदा भन्न दिए ।’

गालिानालाई प्रसूतिगृहमै कोरोनाभाइरस लागेको र त्यहाँका कर्मचारीको हेल्चेक्य्राइँका कारण उनको मृत्यु भएको आरोप स्तासेभिचले लगाइन् ।

स्वास्थ्यकर्मीहरूले सुरक्षा उपकरण नलगाएको उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x