×

NMB BANK
NIC ASIA

मुलुकमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणको दर बढेपनि सुदूरपश्चिम प्रदेश भने कोरोनामुक्त भएको छ ।

Muktinath Bank

सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार गराईरहेकी कोरोना संक्रमित धनगढी उपमहानगरपालिका–५ हसनपुरकी ३४ वर्षीया महिला निको घर फर्केसँगै सुदूरपश्चिम कोरोनामुक्त भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी कोरोनासँगको ३४ दिन लामो संघर्षपछि जीत हात पारेर शुक्रवार घर फर्केको अस्पतालका प्रवक्ता डा. जगदिश जोशीले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

उनी स्थानीय संक्रमित अर्थात विदेशबाट फर्केका आफ्नै देवरबाट संक्रमित भएकी थिइन् ।

Vianet communication
Laxmi Bank

दुबईबाट फर्केको उनको देवरमा चैत १४ गते संक्रमण फेला परेको थियो । चैत २२ गते उनमा पनि कोरोनाको संक्रमण पाइएको थियो ।

उनका देवरसहित ४ जना यसअघि नै सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । सुदूरपश्चिम कोरोनामुक्त भएपनि जोखिम भने उत्तिकै रहेको छ । भारतको विभिन्न स्थानबाट फर्केका करिब १ लाखभन्दा बढी मानिसमध्ये थोरै मात्र परीक्षणको दायरामा आएका छन् ।

यही कारणले जोखिम उत्तिकै रहेको चिकित्सकहरुले बताएका छन् । मोलेकुलर माइक्रोबायोलोजिस्ट सुनिल लेखकले परीक्षणको दायरा फराकिलो नभएका कारण संक्रमणको जोखिम उत्तिकै रहेको बताएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x