०९ साउन २०८३, शनिबार

आरडिटी पोजेटिभ देखिएकाको रिपोर्ट नेगेटिभ

बैशाख २९, २०७७
आरडिटी पोजेटिभ देखिएकाको रिपोर्ट नेगेटिभ

प्युठान नगरपालिका–२ मा -यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) रिपोर्ट पोजेटिभ देखिएका दुई जनासहित ३९ जनाको स्वाब परीक्षण रिपोर्ट (पिसिआर) नेगेटिभ आएको छ। 

यही वैशाख १६ गते काठमाडौँबाट आएका २१ वर्षीय र म्याग्दीबाट आएका ४३ वर्षीय पुरुषसहितको आरडिटी  गर्दा  पोजेटिभ देखिएको हो ।  पोजेटिभ देखिएका उनीहरुसहितको स्वाब संकलन गरी आइतबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएकामा सोमबार नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालयका प्रमुख विशाल सुवेदीले जानकारी दिए। 

salt training

कमेन्ट गर्नुहोस्