×

NMB BANK
NIC ASIA

चीनलाई घेर्नका लागि ट्रम्पले जी७ लाई उपयोग गरिने संकेत दिए

जेठ १८, २०७७

NTC
Premier Steels

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले शक्तिशाली देशहरूको समूह जी७ को बैठक सेप्टेम्बर महिनासम्मका लागि स्थगित गरेका छन् । 

Muktinath Bank

जी७ मा अमेरिका, फ्रान्स, बेलायत, क्यानडा, इटली, जर्मनी र जापान छन् । कोरोनाभाइरस प्रकोपका कारण ट्रम्पले बैठक स्थगन गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस समूहको बैठकमा भारत, रुस, दक्षिण कोरिया र अस्ट्रेलियालाई पनि निमन्त्रण गर्नुपर्ने ट्रम्पको भनाइ छ । यी सबै देशलाई साथमा लिएर चीनविरुद्ध आक्रामक नीति बनाउने लक्ष्य ट्रम्पको छ । 


Advertisment
Nabil box
Kumari

जी७को बैठकमा अमेरिकाले कोरोनाभाइरस र दक्षिण चीन समुद्रका विषयमा चीनविरुद्ध कडा प्रतिबन्ध लगाउनका लागि आफ्नो गुटलाई बलियो बनाउन कोशिश गरिरहेको छ । 

Vianet communication

भारत र अस्ट्रेलियासँग अहिले चीनको सम्बन्ध सुमधुर छैन त्यसैले उनीहरूलाई पनि जी७ को बैठकमा निम्त्याउने कोशिश ट्रम्पले गरेका हुन् । अनि रुसप्रति ट्रम्प पहिलेदेखि नै नरम छन् । दक्षिण कोरिया पनि उत्तरपूर्वी एसियामा अमेरिकाको साझेदार हो तथा चीनले उसलाई पहिले पनि दुःख दिने गरेको छ ।

त्यस्तै संसारको सबभन्दा ठूलो क्षेत्रीय संगठन शांघाई सहकार्य संगठन (एससीओ) को बैठक रुसमा बस्ने कार्यक्रम छ र त्यसमा पनि चीनसम्बन्धी तनाव हुन सक्छ । तर रुस र भारत चीनसँग सीधै भिड्न चाहँदैनन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x