०४ साउन २०८३, सोमबार

गण्डकीमा थप ५३ जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या ६ सय नजिक

असार ८, २०७७
गण्डकीमा थप ५३ जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या ६ सय नजिक

 गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या झण्डै ६ सय पुगेको छ।

स्वास्थ्य निर्देशनालयले सोमबार राति विज्ञप्ति जारी गरी थप ५३ जनासहित कुल ५ सय ९३ जनामा कोरोना पुष्टि गरेको हो। 

जसअनुसार तनहुँमा १७, स्याङजामा ९, बागलुङ ८, गोरखा ११, लमजुङ ५, पर्वत, नवलपुर र कास्कीमा १÷१ जना संक्रमित फेला परेका हुन्। 

गण्डकीमा सोमबार बिहान २० जना नयाँ संक्रमित फेला परेका थिए।  

कमेन्ट गर्नुहोस्