×

NMB BANK
NIC ASIA

पछिल्लो २४ घण्टामा १ सय १६ कोरोना संक्रमित, ३४ डिस्चार्ज

असार ३०, २०७७

NTC
Premier Steels

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १ सय १६ मा कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।

Muktinath Bank

मंगलवार नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले १ सय १६ मा कोरोना संक्रमण देखिएको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ भने हालसम्म जम्मा १० हजार ३ सय २८ जनाले ले संक्रमण जितेर निको भई डिस्चार्ज भएका छन् ।


Advertisment
Nabil box
Kumari

धरानमा गरिएको परीक्षणमा धनकुटाका ३, सिराहाका १, सुनसरीका १, तेह्रथुमका १ जनामा संक्रमण देखिएको छ भने कोशी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा इलामका २ जनामा संक्रमण देखिएको छ ।

Vianet communication

विराटनगरमा गरिएको परीक्षणमा झापाका १, जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १९ र महोत्तरीका १९ जनामा संक्रमण देखिएको डाक्टर गौतमले बताए ।

नारायणी अस्पतालमा गरिएको गरिएको परीक्षणमा पर्सा र धनुषाका २/२ जनामा संक्रमण देखिएको छ भने काठमाडौँमा गरिएको परीक्षणमा गोर्खा, नुवाकोट र काठमाडौँका १/१ जनामा संक्रमण देखिएको हो ।

त्यस्तै हेटौंडामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका २, रौतहटका १, सिन्धुलीका १ जनामा संक्रमण देखिएको छ बहने धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा काभ्रेपलाञ्चोकका २ र ओखलढुंगाका १ जनामा संक्रमण देखिएको छ ।

काठमाडौँको शिक्षण अस्पतालमा गरिएको परीक्षणमा गोर्खा, कैलाली, काठमाडौँ, पाल्पा, सिन्धुपाल्चोक र सुर्खेतका १/१ जनामा संक्रमण देखिएको छ ।

रुपन्देहीमा गरिएको परीक्षणमा प्युठानका ३, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १, रोल्पाका ३, बर्दियाका १ र दाङका ५ जनामा संक्रमण देखिएको छ ।

लुम्बिनी अस्पतालमा गरिएको परीक्षणमा अर्घाखाँचीका ३, पाल्पाका ४, दैलेखमा गरिएको परीक्षणमा दैलेखका ६, जुम्लामा गरिएको परीक्षणमा अछामका १२ र जुम्लाका ४, सेती अस्पतालमा गरिएको परीक्षणमा अछामका २, कन्चनपुरका १ र कैलालीका ४ जनामा संक्रमण देखिएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x