०३ साउन २०८३, आइतबार

जीप दुर्घटनामा मृत्यु

साउन १, २०७७
जीप दुर्घटनामा मृत्यु
प्रतिकार्यात्मक तस्वीर।

दाङको घोराहीमा सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

कृष्णनगर हुँदै कपिलवस्तुदेखि तुलसीपुर तर्फ आउँदै गरेको रा १ च ९६२ नम्वरको बोलेरो जीप घोराही-३ मसोट नजीकै दुर्घटना हुँदा तुलसीपुर –१५ बस्ने १६ वर्षीय पदम वलीको मृत्यु भएको हो । 

वलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ५ प्रहरी कार्यालय तुलसीपुरका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्