×

NMB BANK
NIC ASIA

भाेलिदेखि सवारीसाधनमा जाेर-बिजाेर लागू गर्ने सरकारकाे निर्णय

साउन २१, २०७७

NTC
Premier Steels

सरकारले भाेलिदेखि लागू हुने गरी निजी र सार्वजनिक सवारीसाधन जाेबिजाेर प्रणालीमा चलाउने निर्णय गरेकाे छ।

Muktinath Bank

सरकारले लकडाउन अन्त्य गरेपनि काेराेना भाइरसका संक्रमितकाे संख्या बढ्न थालेपछि गृह मन्त्रालयले यो कदम चालेको हो। यससँगै अब जोर गतेका दिन जोर र बिजोर गतेका दिन बिजोर नम्बरका गाडी चल्नेछन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो निर्णय काठमाडौं उपत्यका र कोरोना संक्रमितको संख्या २ सय पुगेका जिल्लामा लागू हुनेछ। 


Advertisment
Nabil box
Kumari

गृह मन्त्रालयका अनुसार अत्यावश्यक सेवाका सवारीसाधनमा भने जोर-बिजोर लागू हुने छैन।

Vianet communication

जोर-बिजोर लागू हुनेमध्ये सहरी क्षेत्रमा राति ९ बजेदेखि बिहान ५  बजेसम्म आवागमन समेत बन्द रहने सूचनामा उल्लेख छ।

सरकारले काठमाडौं प्रवेश नाकामा यसअघि नै कडाइ गरिसकेको छ। साँझ ७ देखि बिहान ७ बजेसम्म यात्रुलाई समेत काठमाडौं प्रवेश निषेध गरिएकोमा यो निर्णय कडाइका साथ लागू गर्न जिल्ला प्रशासन कार्यालयसँगै सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

त्यसैगरी, अन्तर्राष्ट्रिय सीमा नाकामा थप कडाइ गर्न भनिएको छ, भने होटल, रेष्टुराँमा भोज, पार्टी, सेमिनार नगर्न निर्देशन दिइएको छ।

मास्क नलगाइ बाहिर ननिस्कन आग्रह गरेको गृहले अटेरी गरे दण्ड जरिवाना गर्न निर्देशन दिएको छ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x