×

NMB BANK
NIC ASIA

रोगसँग लड्ने क्षमता बढाउन के गर्ने? अपनाउनुस् यी पाँच टिप्स

साउन २५, २०७७

NTC
Premier Steels

मानिस स्वस्थ रहनु आवश्यक हुन्छ। स्वस्थ रहेमात्र मानिसले आफ्ना कार्यलाई चुस्त र सही तरिकाले गर्न सक्छ। स्ट्रेस र तनावका कारण मानिसको जीवनमा निकै असर पर्ने गरेको छ। 

Muktinath Bank

केही मानिसहरू आजको समयको माग भनेर त्यसलाई अपनाउने गरेका छन् र बिरामीलाई अंगाल्ने गरेका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, मानिसले आफ्नो दैनिक जीवनलाई जसरी राख्छ आफ्नो स्वास्थ्य पनि त्यस्तै हुन्छ। त्यसैले आफूलाई सकेसम्म स्वस्थ राख्न र रोगको प्रतिरोधी क्षमतालाई बृद्धि गर्नका लागि विभिन्न उपायहरू अपनाउन सकिन्छ। ती मध्ये केही यस्ता छन्ः


Advertisment
Nabil box
Kumari

डाइट प्लानःस्वस्थ र फिट रहनका लागि डाइट सही हुनु आवश्यक हुन्छ। हाम्रो शरीरको बनावट डाइटमा निर्भर रहन्छ। शरीरलाई फिट राख्नका लागि पौष्टिक खाना खानु आवश्यक हुन्छ। यदी मानिसले आफ्नो लाइफस्टाइल परिवर्तन गर्ने सोच बनाउँछ भने पहिले आफ्नो खानपानमा ध्यान दिनु जरूरी हुन्छ। डाइटमा प्रयोग गर्ने चीजहरूले मानिसको रोग प्रतिरोधी क्षमतालाई बृद्धि गर्छ। 

Vianet communication

राम्रो निन्द्रा: हाम्रो शरिरमा सुतेको बेलामा हर्मोनको उत्पादन निकै धेरै हुने गर्छ, त्यसैले तनावलाई कम गर्नका लागि आवश्यक मात्रामा निदाउनु जरूरी हुन्छ। मानिस जति सुत्छ, उति नै तनावबाट छुटकारा पाउन सफल हुन्छ। यदी मानिस दैनिक ७ घण्टा भन्दा कम सुत्छ भने मानिसको प्रतिरोधी क्षमता कमजोर हुन्छ र शरिरमा रोगले चाँडै आक्रमण गर्न सक्छ।

दैनिक व्यायाम: आफूलाई एक्टिभ र तन्दुरुस्त राख्नका लागि दैनिक व्यायाम गर्नुपर्छ। व्यायाम गर्नाले मानिसको ब्लड सर्कुलेसन, इम्युन सिस्टमको कार्यलाई सही तरिकाले काम गर्न मद्दत गर्छ। यसका साथै, एक्सरसाइज गर्नाले मानिसको शरिरमा हर्मोनको उत्पादन सही ढंगले हुन्छ। यसले मानिसको ब्लड प्रेसर र मुड सही रहन्छ र मानिस दिनभर एक्टिभ रहन्छ।

तनावको कमी: हाम्रो शरीरलाई सबैभन्दा बढि प्रभावित गर्ने चीज हो स्ट्रेस अर्थात् तनाव। तनाव बढ्नाले शारीरिक, सामाजिक र मनोवैज्ञानिक हिसाबले पनि कमजोर हुन्छ। तनाव कम गर्नका लागि दैनिक बिहान १५ मिनेटसम्म मेडिटेशन गर्ने र व्यायाम गर्नुपर्छ। तनावलाई कम गर्नका लागि कुनै न कुनै खेल खेल्नु राम्रो हुन्छ। तनावलाई कम गर्नका लागि खेलको विषेश महत्व हुन्छ।

हास्ने र हसाउनेः जीवनको जुनसुकै अवस्थामा पनि कहिल्यै निराश नहुनुस्। आफूलाई फिट र स्वस्थ राख्नका लागि सकेसम्म धेरै हाँस्नुस्, हाँसोले तनावको स्तर कम हुन्छ र शरीरको प्रतिरोधी क्षमताको बृद्धि हुन्छ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x