×

NMB BANK
NIC ASIA

पोखरामा एकपछि अर्को कोरोना संक्रमित देखिन थालेपछि उच्च सतर्कता अपनाइएको छ। जिल्लाका विभिन्न दलका प्रतिनिधिले पोखरामा कम्तीमा एक साताका लागि निषेधाज्ञा गर्न सुझाव दिएका छन् । 

Muktinath Bank

पोखरा महानगरपालिकामा आइतबार बसेको सर्वदलीय बैठकले सो सुझाव आएको मेयर मानबहादुर जिसीले बताए । जिसीले भने, ‘पोखरामा समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि आगामी दिनमा थप जोखिम न्यूनीकरणका लागि थप उपाय गर्नुपर्नेमा हामीहरू पनि गम्भीर छौं ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैबीच, सोमबार पुनः छलफलपछि जिल्लामा ‘लकडाउन’ कडाइ गर्नेबारे जिल्ला विपद् व्यवस्थापन समिति (सीसीएमसी) मा सिफारिस गरिने उनले बताए । 


Advertisment
Nabil box
Kumari

मेयर जिसीले कोरोना भाइरसबाट जोगिन अपनाउनु पर्ने सबैखाले सतर्कता अपनाउन नगरवासीमा आग्रह गरे। केही वडामा समुदायस्तरमा फैलिन थालेको भन्दै उनले फैलावट नरोक्ने हो भने स्थिति भयावह हुन सक्ने बताए। उनले अत्यावश्यक कामबाहेक सकेसम्म घरबाहिर ननिस्कन नगरवासीमा सुझाव दिएका छन्। 

Vianet communication

यसैबीच, कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जिल्लामा निषेधाज्ञा वा लकडाउन गर्नेबारे हालसम्म कुनै निर्णय भइनसकेको बताए। उनले अवस्था हेरेर आगामी दिनमा हुन पनि सक्ने संकेत गरे।

पोखरामा आइतबार मात्रै २२ जनामा कोरोना संक्रमण देखा परेको छ। तीमध्ये पोखरा ५ का ७ जना छन्। 

पोखरामा कोरोना संक्रमितको संख्या २ सय ४ पुगेको छ। संक्रमितमध्ये १ सय १५ जना निको भएका छन् भने १ को मृत्यु भएको छ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x