०५ साउन २०८३, मंगलबार

विरगञ्जमा प्रहरीले बरामद गर्‍यो २२ किलो सुन

कात्तिक १, २०७७
विरगञ्जमा प्रहरीले बरामद गर्‍यो २२ किलो सुन

विरगञ्जको एक अपार्टमेन्टबाट प्रहरीको टोलीले २२ किलो सुन बरामद गरेको छ । 

वीरगन्ज महानगरपालिका ६ विर्तामा एक भारतीय नागरिकको घरमा लुकाएर राखिएको अवस्थामा प्रहरीले सुन बरामद गरेको हो।

 स्रोतका अनुसार, जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गंगा पन्तको टिमले सुन बरामद गरेको हो । 

थप अनुसन्धान भइरहेको समेत स्रोतको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्