×

NMB BANK
NIC ASIA

कर्णालीको राजधानीमा शुरू भयो ४ सेन्टिमिटरभन्दा बढी उचाइको कालोपत्रे

कात्तिक २८, २०७७

NTC
Premier Steels

कर्णालीको राजधानी वीरेन्द्रनगरमा चार सेन्टिमिटरभन्दा बढी उचाइ भएको कालोपत्रे शुरू भएको छ ।

Muktinath Bank

संघीय आयोजना कार्यालय इकाइले दुई सेन्टिमिटर कालोपत्रे गर्नुपर्ने भनेर आशिश श्याम एण्ड शंकरलाई ठेक्का दिएपनि कम्पनीले चार सेन्टिमिटर कालोपत्रे गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वीरेन्द्रनगर नगरपालिकाको गौरवको आयोजनाको रुपमा रहेको एयरर्पोर्ट–कालिमचोक–घन्टाघर–गणेश चोक (हटलाइन) को पिच निर्माणको  काम आजदेखि शुरू भएको हो ।


Advertisment
Nabil box
Kumari

दुईतर्फ नालासहित २ लेनको सडक निर्माण भैरहेको  संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतका इञ्जिनीयर टीकाराम पोख्रेलले लोकान्तरलाई बताए ।

Vianet communication

हाल सडकको पिच गर्ने काम शुरू भैरहेको छ । केही समयभित्रै उक्त सडकको निर्माण काम सम्पन्न हुनेछ ।

इञ्जिनीयर पोख्रेलले भने, 'सडकको पिच प्रिमिक्स प्रविधिबाट भैरहेको र सोका लागि प्रिमिक्स प्लान्टमा तयार गगरी पेभर प्रयोगबाट  उक्त सडकको पिचको निर्माण कार्य भैरहेको छ ।

७ करोड ४३ लाखमा सम्झौता भई निर्माण भैरहेको उक्त सडकको म्याद २०७७ पुस १३ सम्म रहेको छ ।

सम्झौताअनुसार दुई सेन्टिमिटरको सम्झौता भएपनि पेभर प्रयोग गरी  कालोपत्रे गर्दा सम्झौताभन्दा बढी नै कालोपत्रेको मोटाइ भएको श्याम एण्ड शंकरका प्रमुख पदमबहादुर खड्काले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x