०३ साउन २०८३, आइतबार

कपाल काट्ने अनौठो तरिका (भिडियो)

माघ १२, २०७७
कपाल काट्ने अनौठो तरिका (भिडियो)

चीनको वुहानमा एक हजामले कपाल काट्ने अनौठो तरिका विकसित गरेका छन् । 

ती ९१ वर्षीय हजामले ग्राहकको कपाल काट्न फलामको तातो छड उपयोग गर्ने गरेका छन् । 

उनको अनौठो शैली भिडियोमा कैद गरिएको छ । उनले कपालमा तातो छड लगाउँदै कैंचीले मिलाएको देखिन्छ । 

यसरी कपालमा तातो छड लगाउँदा गनाउँदैन र भनी मानिसहरूले प्रश्न गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्