×

NMB BANK
NIC ASIA

पेट्रोलको मूल्यवृद्धिविरुद्ध मुख्यमन्त्री नै सडकमा, घाँटीमा पोस्टर झुण्ड्याएर बाइक र्‍याली

फागुन १३, २०७७

NTC
Premier Steels

लगातार बढिरहेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी सडकमा उत्रिएकी छन् ।

Muktinath Bank

मुख्यमन्त्री बनर्जीले कलकत्तामा विद्युतीय बाइक र्‍याली गरेकी छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी कलकत्ताका मेयर फिरहाद हकीमको बाइकमा बसेर र्‍यालीमा सहभागी भएकी हुन् । मुख्यमन्त्री बनर्जीको घाँटीमा महंगीविरुद्ध पोस्टर झुण्डिएको देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले मूल्यवृद्धि गराएपछि मुख्यमन्त्री बनर्जी त्यसको विरोध गर्दै सडकमा उत्रिएकी हुन् । ‘नोटबन्दी, पेट्रोल–डिजलको मूल्यवृद्धिका कारण देश पछाडि जाँदैछ, यसका लागि प्रधानमन्त्री नरेन्द्र मोदी र अमित साह जिम्मेवार छन्,’ उनले भनिन् ।

Vianet communication

मुख्यमन्त्री बनर्जी नेतृत्वको पार्टी तृणमूल कांग्रेस (टीएमसी) ले भारतीय जनता पार्टी (भाजपा) र केन्द्र सरकारविरुद्ध आन्दोलन गर्दै आएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x