०२ साउन २०८३, शनिबार

सरकारको आयु सकियो, ओलीले मेरो अध्यक्ष पद खोस्न सक्दैनन् : माधव नेपाल

फागुन २३, २०७७
सरकारको आयु सकियो, ओलीले मेरो अध्यक्ष पद खोस्न सक्दैनन् : माधव नेपाल

प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले आफ्नो अध्यक्ष पद खोस्न नसक्ने टिप्पणी गरेका छन् ।संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले नेकपाको अध्यक्षको जिम्मेवारी केपी ओलीले खोसेर नखोसिने प्रतिक्रिया दिएका हुन् ।

उनले भने, 'नेकपा हामीले बनाएका हौँ, हामीले चलाएका छौं । त्यसमा मेरो अध्यक्षको जिम्मेवारी केपी ओलीले खोसेर खोसिन्न ।'

अध्यक्ष नेपालले सर्वोच्च अदालतको फैसलाअनुसार ओली सरकारको आयु सकिएको टिप्पणीसमेत गरे ।

'पूर्वमाओवादीले समर्थन फिर्ता लिएपछि सरकारको टिक्ने आधार के छ ?' उनले प्रश्न गरे ।

salt training

कमेन्ट गर्नुहोस्