×

NMB BANK
NIC ASIA

शून्यतर्फ झरिसकेको कोरोना फेरि भयावह हुँदै, २० देखि २९ वर्ष उमेर समूहका बढी संक्रमित

बैशाख ७, २०७८

NTC
Premier Steels

नेपालमा  कोरोना  सङ्क्रमण  ह्वात्तै  बढेको  छ  ।  झन्डै  शून्यतर्फ  झरिसकेको कोरोना विस्तारै उकालो लाग्दै दैनिक एक  हजार  दुई  सयभन्दा  बढी  सङ्क्रमित  थपिन  थालेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो  २४  घण्टामा  मात्र  थप  एक  हजार  २८१  जनामा  कोरोना  सङ्क्रमण  देखिएको  छ  ।  सोही  अवधिमा  सङ्क्रमणबाट  आठ  सङ्क्रमितको  मृत्यु  भएको छ । कुनै दिन मृत्यु शून्य हुने गथ्र्यो । अब मृत्यु पनि दैनिक बढेको छ । सोमबार नै थप २५५ जना सङ्क्रमित निको भएका छन् । मन्त्रालयका  अनुसार  निको  हुने  दर  ९६.४  प्रतिशत  पुगेको  छ  ।

Muktinath Bank

 स्वास्थ्य  तथा  जनसङ्ख्या मन्त्रालय सोमबार जारी  गरेको  विवरणअनुसार  सात हजार एक जनाको पीसीआर र ५४७ जनाको एन्टिजेन  परीक्षण  भएको  छ  ।    देशमा  सक्रिय  सङ्क्रमितको सङ्ख्या सात हजार २५४ पुगेको छ । यो सङ्ख्या आठ सयमा झरिसकेको थियो । यस्तै मृत्यु हुनेको सङ्ख्या तीन हजार ९१ पुगेको छ । सोमबार सबैभन्दा बढी सङ्क्रमित २० देखि २९ वर्ष उमेर समूहका व्यक्ति छन् । उनीहरूको सङ्ख्या ३०७ छ । त्यसपछि बढी क्रमशः ३० देखि ३९ वर्ष र ४० देखि ४९ वर्ष उमेर समूहको रहेको छ । यो सङ्ख्या क्रमशः  २७५  र  २२२  रहेको  छ  ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 १९  वर्षमुनिका  सङ्क्रमितको  सङ्ख्या  ९८  छ  ।  त्यसमा  नौ  वर्ष  मुनिकाको सङ्ख्या २४ रहेको मन्त्रालयले जनाएको छ ।  यस्तै सोमबार काठमाडौँमा उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा ५०५ जना, ललितपुरमा ९७ जना र भक्तपुरमा सात जना सङ्क्रमित थपिएका छन् ।


Advertisment
Nabil box
Kumari

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x