×

NMB BANK
NIC ASIA

जहाँ मदिरा र सूर्तिजन्य पदार्थ उद्योग खोल्न पाइँदैन

कात्तिक २३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विशेष  आर्थिक  क्षेत्र  (सेज) नियमावलीको  पहिलो  संशोधन  २०७८  मा  यस्तो  व्यवस्था गरिएको हो। संशोधित नियमावलीअनुसार चुरोट, बिँडी, खैनी, सिगार तथा  सुर्तीजन्य  वस्तु  उत्पादन  गर्ने  उद्योग  स्थापना  गर्न  पाइने छैन।

Muktinath Bank

त्यस्तै ब्रान्डी, साइडर, वाइन, बियर तथा मदिरा उत्पादन गर्ने उद्योगलाई पनि सेजमा निषेध गरिएको छ। विस्फोटक पदार्थ उत्पादन गर्ने र हातहतियार, गोलीगट†ठा, बारुद  उत्पादन  गर्ने  उद्योगलाई  पनि  सेजभित्र  स्थापना  गर्न नसकिने  उद्योगको  सूचीमा  राखिएको  छ।  सेजमा  स्थापित उद्योगले  उत्पादन  गरेको  वस्तु  वा  सेवा  नेपालको  आन्तरिक बजारमा बिक्री गर्नुअघि त्यसबारे सेज प्राधिकरणलाई जानकारी गराउनुपर्ने व्यवस्था संशोधनले गरेको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खासगरी  उद्योगले  आन्तरिक  बजारबाट  कुनै  कच्चा पदार्थ  वा  उत्पादन  खरिद  गरेमा  त्यस्तो  पदार्थ  वा  उत्पादनको áपरिमाण,   मूल्य   र   आपूर्ति   गर्ने   आपूर्तिकर्ताको   विवरण प्राधिकरणलाई  उपलब्ध  गराउनुपर्नेछ।  उद्योगबाट  उत्पादित वस्तु  वा  सेवाको  कुल  परिमाण  र  निर्यात  गरेको  भए  निर्यात गरिएको कुल परिणाम पनि खुलाउनु पर्नेछ। आन्तरिक  बजारमा  बिक्री  गर्ने  वस्तु  वा  सेवाको  कुल परिमाण,  त्यस्तो  वस्तु  वा  सेवाको  उत्पादन  र  पैठारी  गरिएका उत्पादनसँग सम्बन्धित मालवस्तुमा कुनै छुट तथा सुविधा प्राप्त गरेको भएमा त्यसको पनि विवरण उपलब्ध गराउनु पर्नेछ। गोरखापत्रमा खबर छ ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

पुस १३, २०८०

अन्तर्राष्ट्रिय  प्रहरी  सङ्गठन  (इन्टरपोल)  मा नेपाल प्रहरीले आफ्नो भूमिका बढाउँदै लगेका कारण  नेपालमा  विभिन्न  अपराध  गरी  विदेशका  विभिन्न स्थानमा लुकेर बस...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x