×

जहाँ मदिरा र सूर्तिजन्य पदार्थ उद्योग खोल्न पाइँदैन

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विशेष  आर्थिक  क्षेत्र  (सेज) नियमावलीको  पहिलो  संशोधन  २०७८  मा  यस्तो  व्यवस्था गरिएको हो। संशोधित नियमावलीअनुसार चुरोट, बिँडी, खैनी, सिगार तथा  सुर्तीजन्य  वस्तु  उत्पादन  गर्ने  उद्योग  स्थापना  गर्न  पाइने छैन।

Laxmi Bank

त्यस्तै ब्रान्डी, साइडर, वाइन, बियर तथा मदिरा उत्पादन गर्ने उद्योगलाई पनि सेजमा निषेध गरिएको छ। विस्फोटक पदार्थ उत्पादन गर्ने र हातहतियार, गोलीगट†ठा, बारुद  उत्पादन  गर्ने  उद्योगलाई  पनि  सेजभित्र  स्थापना  गर्न नसकिने  उद्योगको  सूचीमा  राखिएको  छ।  सेजमा  स्थापित उद्योगले  उत्पादन  गरेको  वस्तु  वा  सेवा  नेपालको  आन्तरिक बजारमा बिक्री गर्नुअघि त्यसबारे सेज प्राधिकरणलाई जानकारी गराउनुपर्ने व्यवस्था संशोधनले गरेको छ।


Advertisment

खासगरी  उद्योगले  आन्तरिक  बजारबाट  कुनै  कच्चा पदार्थ  वा  उत्पादन  खरिद  गरेमा  त्यस्तो  पदार्थ  वा  उत्पादनको áपरिमाण,   मूल्य   र   आपूर्ति   गर्ने   आपूर्तिकर्ताको   विवरण प्राधिकरणलाई  उपलब्ध  गराउनुपर्नेछ।  उद्योगबाट  उत्पादित वस्तु  वा  सेवाको  कुल  परिमाण  र  निर्यात  गरेको  भए  निर्यात गरिएको कुल परिणाम पनि खुलाउनु पर्नेछ। आन्तरिक  बजारमा  बिक्री  गर्ने  वस्तु  वा  सेवाको  कुल परिमाण,  त्यस्तो  वस्तु  वा  सेवाको  उत्पादन  र  पैठारी  गरिएका उत्पादनसँग सम्बन्धित मालवस्तुमा कुनै छुट तथा सुविधा प्राप्त गरेको भएमा त्यसको पनि विवरण उपलब्ध गराउनु पर्नेछ। गोरखापत्रमा खबर छ ।


Advertisment
बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

जेठ ४, २०८१

 सेवाग्राहीलाई सबै सरकारी सेवा एकै स्थानबाट प्रदान गर्ने सरकारको तयारी छ । सेवाग्राहीले एकै प्रकृतिका कामका लागि सङ्घ र प्रदेश सरकारको कार्यालयमा पुगेर सेवाप्रदायकबाट खेप्नु परेको हैरानीको अन्त्य गर्न लागि...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मिच्ने र मिचिनेहरू

मिच्ने र मिचिनेहरू

असोज ५, २०८१

नेपालीमा एउटा भनाइ छ– ‘सानालाई ऐन ठूलालाई चैन ।’ झट्ट हेर्दा, पढ्दा र सुन्दा यसमा खासै त्यस्तो केही छजस्तो लाग्दैन तर, वास्तविकता त्यस्तो छैन, होइन । अपितु यसले त्यस्तो सङ्केत गरेको छ, जसले प्रा...

प्रधानमन्त्रीज्यू, हिंसा कि प्रतिरोध ?​

प्रधानमन्त्रीज्यू, हिंसा कि प्रतिरोध ?​

असोज ४, २०८१

तुर्केमिनिस्तानका राष्ट्रपति सपरमुरत नियाजोवको अनौठो बानी थियो । उनी चाहन्थे– संसारले उनलाई जानोस् । उनले एक पुस्तक लेखेका थिए– ‘रुन्ह’, जो प्रत्येक विद्यार्थीलाई पढ्न अनिवार्य थियो । उनल...

श्राद्ध के हो र कसरी गर्ने ?

श्राद्ध के हो र कसरी गर्ने ?

असोज २, २०८१

आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध प्रारम्भ भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मलाई पितृपक्ष भनिन्छ । यस पक्षमा सनातन धर्मावलम्बीहरू पितृहरूलाई पिण्डपानी दिएर सन्तुष्ट पार्ने प्रयास गर्छन्, जस...

x