×

NMB BANK
NIC ASIA

लुम्बिनी प्रदेश सरकार सुरक्षित !

बैशाख ७, २०७८

NTC
Premier Steels

केन्द्रको राजनीतिक तिक्तताले प्रदेश सरकारसमेत प्रभावित भइरहेका बेला  लुम्बिनी प्रदेशमा पनि एकै दिन अनेक घटनाक्रम विकास भए। सोमबार मुख्यमन्त्री  शङ्कर  पोखरेलविरुद्ध  सत्ताघटक नेकपा  माओवादी  केन्द्रसँगै  नेपाली  काँग्रेस  र जनता  समाजवादी  पार्टीले  अविश्वास  प्रस्ताव दर्ता  गरे।  अविश्वास  प्रस्ताव  दर्ता  गरेसँगै माओवादी  केन्द्रबाट  मन्त्री  रहेका  दुई  जना मन्त्रीले राजीनामा दिए ।

Muktinath Bank

आजको गोरखापत्र दैनिक लेख्छ–अविश्वास  प्रस्ताव  दर्ता  भएको  केही घण्टामै   अविश्वासकर्तामध्येको  एक  दल जनता  समाजवादी  पार्टीका  चार  नेताले  मन्त्री पदको शपथ ग्रहण गरे ।  यी घटनाक्रमसँगै पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार अब झन्  सुरक्षित  बनेको  सत्तारूढ  दल  नेकपा एमालेले जनाएको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनता  समाजवादी  पार्टीबाट  नवनियुक्त मन्त्रीमा   सन्तोषकुमार   पाण्डेलाई   भौतिक पूर्वाधार   विकास,   विजयबहादुर   यादवलाई भूमि  व्यवस्था,  कृषि  तथा  सहकारी,  कल्पना पाण्डेलाई  शिक्षा  तथा  सामाजिक  विकास  र सुमन  शर्मा  रायमाझीलाई  भौतिक  पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। नवनियुक्त  मन्त्रीहरूलाई  प्रदेश  प्रमुख  धर्मनाथ यादव  र  राज्यमन्त्रीलाई  मुख्यमन्त्री  शङ्कर पोखरेलले शपथ ग्रहण गराए ।


Advertisment
Nabil box
Kumari

प्रदेश  सभामा  अहिले ८५ सदस्य छन् । ८७ सदस्यीय लुम्बिनी प्रदेशमा  माओवादी  केन्द्रले  दुई  सभासदको पद  निलम्बन  गरेपछि  ८५  सभासद  कायम रहनुभएको हो।नयाँ  सरकार  बनाउन  वा  अविश्वास प्रस्ताव  पारित  गर्न  ४३  प्रदेश  सभाका  सदस्य आवश्यक   पर्दछ।   सत्तारूढ   दल   नेकपा एमालेका ४१ सभासद छन् । समाजवादीका चार सभासद मन्त्रीमण्डलमै थपिएपछि सरकार सुरक्षित   रहेको   एमालेका   प्रमुख   सचेतक भूमिश्वर ढकालले दावी गरे ।

Vianet communication

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x