०२ साउन २०८३, शनिबार

राष्ट्रकविकी नातिनीले भनिन्— हजुरबुबालाई केहि भएको छैन

कात्तिक २०, २०७४
राष्ट्रकविकी नातिनीले भनिन्— हजुरबुबालाई केहि भएको छैन
काठमाडौं, १४ जेठ— राष्ट्रकवि माधव प्रसाद घिमिरेको स्वास्थ्य अवस्था राम्रो रहेको पारिवारिक स्रोतले जनाएको छ ।
घिमिरेकी नातिनी महिना घिमिरेले हजुरबुबा खाना खाएर राती साढे ९ बजेतिर सुतेको जानकारी दिँदै स्वास्थ्य अवस्था सामान्य रहेको बताइन् ।Madhav-Prasad-ghimire-1
सामाजिक सञ्जालमा घिमिरेबारे अनावश्यक हल्ला फैलिएपछि आइतबार राती लोकान्तरसँग उनले भनिन्, ‘कसले गलत हल्ला फैलाएछ, हामीलाई निकै दुःख लागेको छ ।’
उनले अनावश्यक हल्ला फैलाउनेमाथि कारबाही हुनुपर्ने माग समेत गरेकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्