०५ साउन २०८३, मंगलबार

काठमाडौंका उद्योगलाई मकवानपुरमा स्थानान्तरण गरिने

काठमाडौंका उद्योगलाई मकवानपुरमा स्थानान्तरण गरिने

सरकारले काठमाडौं उपत्यकाका उद्योगलाई मकवानपुरको मयुरधापमा सार्ने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत अर्थमन्त्री विष्णु पौडेलले काठमाडौं उपत्यकाका उद्योगलाई मकवानपुरको मयुरधापमा सार्ने घोषणा गरेका हुन् ।

यसरी स्थानान्तरण हुने उद्योगलाई १० वर्षसम्म सरकारले निशुल्क जग्गा उपलव्ध गराउने उनले घोषणा गरे ।
 

salt training

कमेन्ट गर्नुहोस्