×

NMB BANK
NIC ASIA

भारतविरुद्धको युद्ध लड्न तिब्बती युवालाई तयार पार्दै चीन

साउन ७, २०७८

NTC
Premier Steels

भारतसँग सीमा तनावको स्थितिमा चीनले तिब्बतीहरूलाई जनमुक्ति सेनामा भर्तीका लागि विभिन्न प्रयास गर्दै आएको छ । 

Muktinath Bank

तिब्बती युवालाई सेनाका साथै स्थानीय मिलिसियामा भर्ती गरेर सीमारक्षक पनि बनाउने चीनको सोच छ । सीमामा आफ्नो सैन्य स्थिति बलियो बनाउने र एयरबेसलाई अप्ग्रेड गर्ने काममा चीनले तीव्रता दिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तिब्बत स्वायत्त क्षेत्रमा रहेको सैन्य एकेडमीमा प्रवेशका लागि विभिन्न विश्वविद्यालयका १७ देखि २० वर्षका ७० भन्दा बढी तिब्बती विद्यार्थीहरूलाई छानिएको छ । 


Advertisment
Nabil box
Kumari

एक भारतीय सैन्य अधिकारीले द टाइम्स अफ इन्डियालाई बताए, ‘सीमावर्ती गाउँका तिब्बतीहरूलाई पनि भर्ती गरिँदैछ । उनीहरूलाई वास्तविक नियन्त्रण रेखाको राम्रो भौगोलिक ज्ञान छ । गश्ती टोलीको गाइडका रूपमा उनीहरूले काम गर्न सक्छन् ।’

Vianet communication

जनमुक्ति सेनाले यातुङ काउन्टीअन्तर्गत सिक्किम नजिकको चुम्बी उपत्यकामा मिलिसियाको नयाँ ग्रुप बनाएको छ । त्यसमा सेनाले प्रशिक्षण दिएका स्थानीय तिब्बतीहरू छन् । 

एक ब्याचमा लगभग १०० युवा हुन्छन् र दुई ब्याचले तालिम सकेर चुम्बी उपत्यकाका विभिन्न भागमा ड्युटी गर्न समेत थालेका छन् । 

तिब्बतको नगारी प्रान्तका प्रत्येक तिब्बती परिवारका कम्तीमा एक पुरुष सदस्यलाई सेनामा भर्ती हुन अनिवार्य गरिएको छ । भारतसँगको सम्भावित युद्धमा ती तिब्बतीहरूलाई उपयोग गर्ने सोच पीएलएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x