०९ साउन २०८३, शनिबार

रेशम चौधरीलाई स्वागत गर्न उपेन्द्र र महन्थ ठाकुर पक्षका नेताहरू निर्वाचन आयोगको गेटमा

रेशम चौधरीलाई स्वागत गर्न उपेन्द्र र महन्थ ठाकुर पक्षका नेताहरू निर्वाचन आयोगको गेटमा

जसपा आधिकारिकता विवादमा हस्ताक्षर सनाखतका लागि रेशम चौधरी निर्वाचन आयोग पुग्दैछन् ।

चौधरीलाई स्वागत गर्न जसपाको विवादरत दुवै पक्षका नेताहरू निर्वाचन आयोगको गेटमै पुगेका छन् ।

यसअघि निर्वाचन आयोगले कारागारमै पुगेर चौधरीको हस्ताक्षर सनाखत गर्ने तयारी गरेको थियो ।

तर चौधरीले निर्वाचन आयोगमै पुगेर हस्ताक्षर गर्ने इच्छा व्यक्त गरेका थिए ।

 

 

salt training

कमेन्ट गर्नुहोस्