असार २१, २०७९
कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ । बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (भारतीय) ९० देखि १०० रूपैयाँस...
तीन वर्षको अवधिमा टिभीएस एनटर्क १२५ स्कुटर ५० हजार युनिट बिक्री भएको छ।
शंकर समूह अन्तर्गतको जगदम्बा मोटर्सले माइलस्टोन पार गरेको जनाएको छ।
पावरफूल, स्पोर्टी लुक र ब्लुटुथ जडान भएको यो स्कुटर युवापुस्ताको पहिलो रोजाईमा पर्ने गरेको छ।
सन् २०१८ मा टिभीयस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा बिक्री सुरु भएको थियो। टिभीएस मोटरका इन्टरनेशलन विजनेश प्रेसिडेन्ट आर दिलिपले एनटर्क नेपाली उपभोक्ताको लोकप्रिय स्कुटर बनेको बताए।
उनले एनटर्कले स्कुटरमा बेन्चमार्क सेट गरेको बताउँदै एपिएरेन्स र टेक्नोलोजीका हिसाबले उत्कृष्ट रहेको समेत जिकिर गरे। शंकर समूहका प्रवन्ध निर्देशक साहिल अग्रवालले छोटो समयमै एनटर्क स्कुटर स्थापित हुन सफल भएको बताए।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ । बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (भारतीय) ९० देखि १०० रूपैयाँस...
उदयपुरको त्रियुगा र चौदण्डीगढी नगरपालिका क्षेत्रमा गत शनिबार आएको बाढीले विद्युत्का पोल ढालेपछि ती नगर क्षेत्र सहित अन्य गाउँ अन्धकारमय बन्न पुगेका छन् । त्रियुगा –२ लुहालेखोलामा आएको बाढीले विद्युत् पोल...
कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ । बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (भारतीय) ९० देखि १०० रूपैयाँस...
नेपाल विद्युत प्राधिकरणले कर्णाली प्रदेशको मुगु जिल्लामा २९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत पुर्याएको छ । प्राधिकरणले आफ्नो स्वामित्वमा मुगुमा रहेको ४ सय किलोवाट क्षमताको गमगाढ जलविद्युतगृ...
सोमवार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । यस दिन सुन प्रति तोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोब...
सरकारले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ । नेपाल आयल निगमले सोमवार राति बढाएको भाउ मध्यरातदेखि भइसकेको छ । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ...
‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...