कहिले खुल्छ दशैंको अग्रिम टिकट बुकिङ ?

कहिले खुल्छ दशैंको अग्रिम टिकट बुकिङ ?

दशैँका लागि  बसको  अग्रिम  टिकट  खुला  गर्न यातायात  व्यवस्था  विभाग  र  यातायात व्यवसायीबीच सहमति हुन सकेको छैन।
विभागले  असोज  पहिलो  सातादेखि  नै खुला गर्न आग्रह गरे पनि व्यवसायीहरूले अटेर गरिरहेका छन्। विभागले छलफल अघि बढाए पनि खुला गर्ने मिति तय हुन सकेको छैन।


Advertisement

 विभागका    महानिर्देशक    नमराज घिमिरेले व्यवसायीसँग छलफल भइरहेको  जानकारी  दिए ।   अग्रिम टिकट   खुला   गर्ने   विषयमा   विवाद नरहेको तर तयारीका कारण कहिलेदेखि खुलाउने     भन्नेमा     व्यवसायीहरूको निर्णय  आई  नसकेको  उनको  भनाइ छ।  नेपाल  यातायात  व्यवसायी  राष्ट्रिय महासङ्घले  महासङ्घको  असोज  ६  र ७  गतेको  बैठकपछि  जानकारी  दिइने जनाएको छ। गोरखापत्रमा खबर छ ।


Advertisement

 


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्