×
Bajaj Top
Khukuri
FONEPAY

एलन मस्कको इन्टरनेट नचलाउन भारत सरकारले जनतालाई गर्‍यो अपिल, यस्तो छ कारण

काठमाडाैं | मंसिर ११, २०७८

NTC
TVS INSIDE

स्पेक्सएक्सका मालिक एलन मस्कले भारतमा आफ्नो स्याटेलाइट इन्टरनेट सेवा विस्तार गर्नेको तयारी गरिरहेको छ । यसका लागि सब्सक्रिप्शन प्रक्रिया शुरू भइसकेको छ । 

Sanima Bank
morang Auto yamaha

तर मस्कको यस योजनामा भारत सरकारले भने अंगिकार गरेको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

भारत सरकारले मस्कको स्टारलिंक इन्टरनेट सर्भिससँग दूर रहन समेत जनतालाई अपिल गरेको छ । 

भारत सरकारले एलन मस्कले स्टारलिंक कम्पनीले भारतमा स्याटेलाइट इन्टरनेट सेवा सञ्चालनका लागि लाइसेन्स नै नलिएको बताएको छ । त्यसकारण भारत सरकारले जनतालाई सो इन्टरनेटको सब्सक्रिप्शन खरिद नगर्न अपिल गरेको छ । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १३, २०७८

चीन र अमेरिकाका परराष्ट्रमन्त्रीहरूबीच बिहीवार कुराकानी भएको छ ।  त्यसक्रममा चीनका परराष्ट्रमन्त्री वाङ यीले बेइजिङमा आयोजना गर्न लागिएको शीतकालीन ओलम्पिकमा हस्तक्षेप नगर्न वाशिङटनलाई चेतावनी दिए । त्यससँग...

माघ १३, २०७८

चीनका राष्ट्रपति सी चिनपिङले तल्लो तहमा पुगेर जनतासँग भलाकुसारी गर्ने परम्परालाई यो वर्ष पनि कायम राखेका छन् ।  चीनको सबभन्दा ठूलो वसन्त पर्वको पूर्वसन्ध्यामा पञ्चित समुदायका व्यक्तिहरूसँग भेटघाट गर्ने प्रचल...

माघ १३, २०७८

चीनको जनमुक्ति सेनाले अरुणाचल प्रदेशबाट हराएका मिराम तारोनलाई भारतीय सेनासमक्ष बुझाएको भारतको केन्द्र सरकारका मन्त्री किरण रिजिजुले बताएका छन् ।  माथिल्लो सियाङ जिल्लाको जिदो गाउँका १७ वर्षीय तारोन जन...

माघ १३, २०७८

अफगानिस्तानमा दुई करोड ३० लाखभन्दा बढी मानिस अति भोकमरीको जोखिममा रहेको एक अध्ययनले देखाएको छ । नर्वेेली शरणार्थी काउन्सिल (एनआरसी)ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा ठूलो सङ्ख्यामा अफगानिहरु भोकमरीको ...

माघ १३, २०७८

भारतको विपक्षी दल कांग्रेसका वरिष्ठ नेता राहुल गान्धीले भारतमा अभिव्यक्ति स्वतन्त्रता दबाउन ट्विटर नजानिँदो तवरले मतियार बनेको बताएका छन् ।  बिहीवार ट्विटरलाई पत्र पठाएर गान्धीले आफ्नो फलोअर संख्या प्रधानमन्...

माघ १३, २०७८

भारतीय टेलिभिजन कलाकार श्वेता तिवारीले कराडौंका आस्थाका केन्द्र भगवान्का विषयमा विवादित बयान दिएकी छन् । भोपालमा आयोजित एक प्रमोसनल कार्यक्रममा श्वेताले ‘मेरो ब्राको साइज भगवान् लिँदैछन्’ भनेर वि...

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...