×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

नाइजेरियाको जेलमा भएको आक्रमणमा ११ जनाको मृत्यु, २५२ बन्दी भागे

काठमाडाैं | मंसिर १४, २०७८

NTC
image credit: 5dariyanews.com
TVS INSIDE

नाइजेरियाको एक जेलमा भएको आक्रमणमा परी कम्तीमा पनि ११ जना बन्दीको ज्यान गएको छ । 

Sanima Bank
morang Auto yamaha

सो आक्रमणमा परेर अरू कैयौँ घाइते भएका छन् । सो आक्रमणबाट २५२ जना बन्दी भागेको बताइएको छ । अधिकारीहरूले आइतवार राति यहाँको जोस नामक शहरमा रहेको सो बन्दीगृहमा अज्ञात बन्दूकधारीहरूले हमला गरेका थिए । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

उक्त हमलामा परेर यहाँका ११ जनाको ज्यान गएको र अरू २५२ जना भाग्न सफल भएको बताइएको छ । नाइजेरियाको कारागार अधिकारीहरुका अनुसार सो हमला कसले ग¥यो भन्ने बारेमा केही खुल्न सकेको छैन ।

कैदीलाई भगाउने उद्देश्यले सो हमला गरेको हुन सक्ने अनुमान गरिएको छ । पहिले पनि यहाँका जेलहरूमा यसरी नै पटक-पटक हमला हुने गर्दथ्यो । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

यहाँका कारागारसम्बन्धी निकायका अधिकारीहरूले आक्रमणकारीहरूको खोजी जारी रहेको बताएका छन् । उनीहरूले जेलबाट भागेकाहरूको पनि खोजी कार्य प्रहरीले शुरू गरेको बताएका छन् । रासस-सिन्ह्वा
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ८, २०७८

१–२ सर्प देख्दा पनि कतिपय मान्छे डराउँछन् तर एकै व्यक्तिलाई सय बढी सर्पले घेरेपछि के होला ? अमेरिकाबाट यस्तै घटना सार्वजनिक भएको छ । अमेरिकाको मेरील्यान्डमा एक व्यक्तिलाई सय बढी सर्पले घेरेको घटना सार्वज...

माघ ९, २०७८

अमेरिकाले युक्रेनलाई उपलब्ध गराएको घातक हतियारको पहिलो जत्था उक्त देश पुगेको छ । रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको भन्दै अमेरिकाका राष्ट्रपति जो बाइडनले घातक हतियार पठाएका हुन् ।  शुक्रवार अबेर राति...

माघ ९, २०७८

जर्मनीको जलसेनाका प्रमुखले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई सम्मान दिनुपर्ने भनी बयान दिएपछि विवाद उठेकाले राजीनामा दिएका छन् ।  रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको डरका बीच यो बयान आएको हो । ...

माघ ७, २०७८

इराकको पूर्वी प्रान्त दियालामा इस्लामिक स्टेट (आइएस) समूहको एउटा कट्टरपन्थी समूहले रातिको समयमा गरेको आक्रमणमा परी कम्तीमा ११ इराकी सैनिकको मृत्यु भएको प्रान्तीय प्रहरीले शुक्रबार जनाएको छ । दियालाको प्रान्तीय ...

माघ ८, २०७८

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहमदलाई केही हप्तामै तेस्रो पटक अस्पतालमा भर्ना गरिएको र उनको स्वास्थ्य अवस्था स्थिर रहेको उनकी छोरीले शनिबार जानकारी दिएकी छन् । पूर्व प्रधानमन्त्रीको दुई दिनदेखि क्वालालम्पुरस्थित...

माघ ९, २०७८

युक्रेनका लेफ्टिनेन्ट जनरल अलेक्जेन्डर पाव्ल्युकले आफ्नो देशमा रुसी आक्रमण फेब्रुअरी २० मा हुन सक्ने दाबी बेलायती पत्रिका द टाइम्समा गरेका छन् ।  त्यो दिन बेइजिङमा आयोजित शीतकालीन ओलम्पिक सकिन्छ । पाव्ल्युकले...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...