×

NMB BANK
NIC ASIA

नागरिकलाई शितलहरबाट बचाउन सबै जिल्ला प्रशासन कार्यालयमा रकम पठाएका छौं : खाँण

माघ १४, २०७८

NTC
Premier Steels

गृहमन्त्री बालकृष्ण खाँणले प्राकृतिक विपद्का कारण कुनै पनि नागरिकको अकालमा ज्यान जान नपरोस् भन्ने विषयमा सरकार संवेदनशील रहेको बताएका छन् ।

Muktinath Bank

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति बैठकमा गृहमन्त्री खाँणले शितलहरबाट नागरिकलाई बचाउन मंसिर १ गते नै सबै जिल्ला प्रशासन कार्यालयमा रकम खर्च गर्ने अख्तियारीसहित निर्देशन पठाइएको जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्राकृतिक विपद्का कारण कुनै पनि नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने विषयमा सरकार संवेदशील छ,’ गृहमन्त्री खाँणले भने, ‘शितलहरबाट नागरिकलाई बचाउन मंसिर १ गते नै हामीले सबै जिल्ला प्रशासन कार्यालयमा रकम खर्च गर्ने अख्तियारीसहित निश्चित रकम पठाएका थियौं । शितलहर चलेका स्थानमा तराईका जिल्ला र हिमपात भएका हिमाली जिल्लाले त्यो रकमबाट केही खर्च गरेको जानकारी गराएका छन् ।’


Advertisment
Nabil box
Kumari

उनले नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकतामा पर्ने भन्दै त्यो विषयमा आफूहरू सतर्कताका साथ काम गरिरहेको बताए ।

Vianet communication

गृहमन्त्री खाँणले भौतिक पूर्वाधार बनाउँदा सुरक्षित र दीगो हुन्छ कि हुँदैन भन्ने विषयमा निर्माण अगावै बहस गर्नु आवश्यक रहेको बताए । विपद्पछि गरिने उद्धार, राहत वितरणमा सरकारले सजगता अपनाएपछि विपद्को न्यूनीकरण गर्न प्राकृतिक विपद् आउनुपूर्वको कार्य जति गर्न सकिन्थ्यो, त्यति गर्न सरकारले अझै नसकेको उनले बताए ।

‘हामीले विपद्पछि गर्ने कामका विषयमा धेरै सजगता अपनाइसकेका छौं,’ गृहमन्त्री खाँणले भने, ‘तर प्राकृतिक विपत्ति आउनुपूर्व गर्नुपर्ने कार्य जति हामीले गर्न सक्थ्यौं, त्यति गर्न हामीले सकिरहेका छैनौं ।’

नेपाल विभिन्न प्राकृतिक प्रकोपमा उभिएको भन्दै गृहमन्त्री खाँणले ती प्रकोपको सहज व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती सरकारसामु रहेको बताए ।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, मुख्यसचिव शंकर बैरागीसहित विभिन्न मन्त्रालयका सचिवहरू सहभागी थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x