×

NMB BANK
NIC ASIA

नेप्से २२ अंकले घट्यो, सबैभन्दा बढी शेयर कारोबार निफ्राको

माघ २६, २०७८

NTC
Premier Steels

बुधवार शेयर बजारको मापक सूचक नेप्से परिसूचक २२.११ अंकले घटेको छ । नेप्से ०.७८ प्रतिशतले घटेर २८१३.४७ बिन्दुमा सीमित भएको छ । 

Muktinath Bank

बजार घटेसँगै कारोबार रकमसमेत जम्मा तीन अर्ब ४७ करोड रूपैयाँमा मात्रै सीमित भएको छ । आज २२३ कम्पनीको ६५ लाख २० हजार कित्ता शेयरको ४५ हजार ११२ पटक मात्रै कारोबार भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बजार घटेको दिन सबै समूहको परिसूचक घटेको छ । शेयर बजार घटेको भए पनि लिबर्टी हाइड्रोपावरको शेयर मूल्य भने ३.०८ प्रतिशतले बढेको छ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य पनि २.८० प्रतिशतले बढेको छ ।


Advertisment
Nabil box
Kumari

जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक, लाइफ इन्स्योरेन्स कर्पोरेसन, मैलुङ खोला जलविद्युत् कम्पनीसहितका कम्पनीका लगानीकर्ताले भने १.८५ प्रतिशत भन्दा बढीले कमाएका छन् । बजार घटेका कारण बुद्धभूमि नेपाल हाइड्रोपावर हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ६ प्रतिशतभन्दा बढीले गुमाएका छन् ।

Vianet communication

नेपाल एसबीआई बैंक ऋणपत्र, नेपाल हाइड्रो डेभलपर्स, सप्तकोशी डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त वित्तीय संस्थासहितका लगानीकर्ताले भने ३ प्रतिशत भन्दा बढीले गुमाएका छन । 

आज सबैभन्दा बढी रकमको शेयर कारोबार हुनेमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १८ करोड रूपैयाँको कारोबार भएको छ । 

सबैभन्दा बढी शेयर कारोबार निफ्राको भएको  छ । यसको ३ लाख ५७ हजार कित्ता शेयरको २ हजार १५७ पटक निफ्राको शेयर किनबेच भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x