×

NMB BANK
NIC ASIA

नेप्से करीब २० अंकले घट्यो, गुराँस लघुवित्तले कमाउँदा बुद्धभूमिका लगानीकर्ताले गुमाए

फागुन ४, २०७८

NTC
Premier Steels

साताको चौथो दिन शेयर बजार मापक सूचक नेप्से परिसूचक १९.८४ अंकले घटेको छ । 

Muktinath Bank

यो साता आइतवारदेखि घट्दै गएको नेप्से सोमवार सम्हालिए पनि मंगलवार ५३ अंकले घटेको थियो । बुधबार पनि दोहोरो अंकमै घटेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधवार नेप्से परिसूचक ०.७२ प्रतिशतले घटेर २७३४.४४ बिन्दुमा आइपुगेको छ । शेयर बजारमा आज २३१ कम्पनीको ५६ लाख ५२ हजार कित्ता शेयरको ३९ हजार ६६८ पटक कारोबार भएको छ । 


Advertisment
Nabil box
Kumari

यसबाट जम्मा ३ अर्ब २ करोड रुपैयाँको मात्र कारोबार भयो । आज जीवन बीमा र अन्य समूहका सूचक मात्रै बढेको छ भने अन्य सबै समूहका सूचक घटेको छ । 

Vianet communication

बजार घटेको दिन गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने ३.४४ प्रतिशतले कमाएका छन् । ज्योति लाइफका लगानीकर्ताले पनि ३.२३ प्रतिशतले कमाएका छन । युनाइटेड इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्ससहितका कम्पनीको शेयर मूल्य २ प्रतिशत भन्दा बढीले बढेको छ । 

आज शेयर बजारमा कारोबार भएका कम्पनीमध्ये सबैभन्दा बढी गुमाउनेमा हाइड्रोपावर कम्पनीहरू छन् । आज बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीका लगानीकताले ५.८९ प्रतिशतले गुमाएका छन् । 

मैलुङखोला जलविद्युत् कम्पनीका लगानीकर्ताले पनि ५ प्रतिशतले गुमाएका छन् । सिंगटी हाइड्रो, सीइडीबी हाइड्रो, शिवश्री हाइड्रोसहितका लगानीकर्ताले पनि ३ प्रतिशत भन्दा बढीले गुमाएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x